बुधबार , बैसाख २६, २०८१

1xbet Официальный Сайт Официальное Зеркало 1xbe

४ दिन अघि
२६ पटक हेरिएको

रबि लामिछानेले इलाममा पार्टीका उम्मेद्वार हा रेपछि भने ;जित्न सकिएन, सिक्न सकियो

१ हप्ता अघि
३२४ पटक हेरिएको

५ हजार बढी मतले सुहाङ नेम्बाङ विजयी हार्दिक बधाई तथा शुभकामना ।

१ हप्ता अघि
३४६ पटक हेरिएको

इलाम क्षेत्र नं 2 मा रास्ट्रिय स्वतन्त्र पार्टीको जित पक्का बाहिरियो यस्तो गो’प्य तथ्य हेर्नुहोस भिडियो सहित।

२ हप्ता अघि
१३३७ पटक हेरिएको

५ हजार बढी मतले सुहाङ नेम्बाङ विजयी हार्दिक बधाई तथा शुभकामना ।

१ हप्ता अघि
३४६ पटक हेरिएको

इलाम। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङ फराकिलाे मतसहित विजयी भएका छन् ।   नेम्बाड निकट्तम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५८ सय

विस्तृतमा पढ्नुस्
 
बुबाले कहिल्यै पनि आफूलाई आफ्नो प्रभावमा सरकारी जागिर नखुवाउने बताउनेगरेको उनी सम्झिन्छन् ।

६ दिन अघि
प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन ।   2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button  डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई  २०८० मंसिर २९ गते २२:०९    इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन ।  पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

५ महिना अघि
0