आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई विजयी बनाउन आग्रह गरेका छन्।

 

सुदूरपश्चिमको राजधानी धनगढीमा आइतबार आयोजना गरिएको सत्ता गठबन्धनको प्रशिक्षण कार्यक्रममा प्रचण्डले संविधान जोगाउन र प्रतिगमन सच्याउन गठबन्धनलाई भोट हाल्न आग्रह गरेका हुन्।

 

प्रचण्डले भने, ‘बामपन्थी र कांग्रेसको गठबन्धनले इतिहासमा ठूला ठूला परिवर्तन भएका छन, त्यसैले यो देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो, गठबन्धनमा निर्धक्क भोट हाल्नुहोला।’

 

जतिबेला काँग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र आफ्नो बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भयो, त्यती बेला नै आफूले रुखमा भोट हालिसकेको बजतिबेला काँग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र आफ्नो बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भयो, त्यती बेला नै आफूले रुखमा भोट हालिसकेको बताए।

 

‘जतीबेला शान्ति सम्झौतामा गिरिजाबाबु र मैले हस्ताक्षर गर्‍यौं, त्यतीबेला मैले रुखमा भोट हाली सकेँ। अनी गरिजाबाबुले पनि हँसिया हतौडामा भोट हालिसके,’ प्रचण्डले भने। उनले चुनाव चिह्न देख्दा भोट हालौं की नहालौं भन्ने कुरा त्यागिदिन आग्रह गरे।

 

‘स्थानीय चुनावमा हँसिया हतौडामा भोट हालेकाले रुपमा भोट हालौंउनले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले ‘एमाले’ नभएको जिकिर गर्दै माधवकुमार नेपाललाई ढाडस दिने प्रयास गरे।

 

‘अहिलेको एमाले एमाले होइन, माधवकुमार नेतृत्वमा रहेको बेलाको पो एमाले हो। विस्तृत शान्ति सम्झौताका बेला ओली नेतृत्वमा हुन्थे भने अहिले यो व्यवस्था आउने थिएन’ दाहालले भने।

 

उनले, ओली नेतृत्वको गठबन्धनलाई अपवित्र, अप्राकृतिक र प्रतिगमनको संज्ञा दिए। ‘ओलीले राजतन्त्रलाई हटाइसकेको अवस्थामा राजा ल्याउनेहरूसँग गठबन्धन गरेका छन्, उनको गठबन्धन अप्राकृतिक छ,

 

असहज छ’ दाहालले भउनले २००७ सालदेखि पार्टी र जनताले ठूला ठूला आन्दोलन गरेर राजनीतिक परिवर्तन ल्याएको बताउँदै त्यो बाम पार्टी र काँग्रेसका कारण मात्रै सफल भएको बताए।

 

‘बामपन्थी र कांग्रेसको गठबन्धनले इतिहासमा ठूला ठूला परिवर्तन भएका छन, त्यसैले यो देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो, गठबन्धनमा निर्धक्क भोट हाल्नुहोला’ दाहालले भने।

 

दाहालले गठबन्धनको दाँयाबाँया जाने कार्यकर्तालाई चेतावनी दिँदै भने, ‘गठबन्धनमा सहभागी नहुने कार्यकर्ता त्यो पार्टीमा बस्ने हक राख्दैन, हामीले तुरुन्त कारवाही ने । नी ताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय