शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

हेर्नुस भिडियो,

नेपाली चर्चित नायक हुन् दिलिप रायमाझी हुन् र उनकी छोरी पनि अब जवान भएकी छिन् ।

उनी सामाजिक सञ्जालमापनि अपडेट हुन थालेकी छिन् । उनि अहिले सामाजिक संजालमा पनि चर्चित हुदै अाएकी छन् ।

नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनी पनि चलचित्रमा हात हाल्दैछिन् । अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेका छन् ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि माथ खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल भएको छैन ।

दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् । उनकाे चर्चा भने सामाजिक संजालमा चने निकै हुने गरेकाे छ ।

लोकप्रिय नायक दिलिप रायमाझी पछिल्ला दिनमा अभिनय यात्रामा फेरी एक पटक सक्रिय बनेका छन् । दर्पण छायाँ, जिन्दगानी, मितिनी, लगायतका बहुचर्चित फिल्म खेलेर लामो समय चर्चा बटुलेका अभिनेता दिलिपकी छोरी दिब्या भने अहिलेसम्मको उनको बाटोमा हिँडेकी छैनन् ।

अर्थात अहिलेसम्म अभिनय यात्रामा देखिएकी छैनन् । दिलिपकी छोरी चलचित्रमा आउने हल्ला नचलेको भने होइन । उनी सामाजिक संजालमा निकै बोल्ड रूपमा प्रस्तुत हुने गरेकी छन् । हेर्नुस सामाजिक सञजालबाट साभार गरियका फोटाहर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय