मंगलबार , चैत्र ६, २०८०

अन्त: ऋषि धमलाले खोले मुख, चर्का चर्की पर्यो पहिलो पल्ट मिडियामा |

 

Rishi Dhamala Latest Interviewओराली लागेको हरिणको बच्चालाई गाईको बच्छाले पनि लखेट्छ भने झै अहिले चर्चित पत्रकार क्रषि धमलाको पनि हालत यस्तै भएको छ ।

 

उनलाई शर्मिला वाईवाले लगाएको वाइृह्याट प्रश्नहरुको सबैलाई जवाफ दिनु परेको छ भने पैसाको पनि बार्गेङ हुन थालेको छ ।अझ उनलाई धमलाको हमला कार्यक्रममा नवोलाएको भन्दै जस्ले पनि थर्काउन थालेका छन् ।

 

 

अझ उनलाई अभियान्ता भनिने नरनारायणले समेत मलाई कार्यक्रममा बोलाउनु भएन भन्दै अब के गरौ धमला जी, न्याय माग्न शर्मिला म

 

सँग आएकी छिन भन्दै अब के गरौं, पत्रकार लिएर हजुरसँगै नै आम,हजुरको शा’रिरीक सम्प’र्क गरेको भिडियो हेरियो भन्दै व्ल्याकमेल गर्न खाजेका छन । शर्मिला वाईवा क्रषी धमला र सन्तोष देउजा कान्ड के हो त ?

 

 

 

अहिले सामाजिक सञ्जालमा एउटा बिषय निकै तातिरहेको छ ।यु ट्यवमा जे पायो त्यही बोलेर भाईरल भएकी अभियान्ता भनिने सर्मिला वाईवा, चर्चित पत्रकार क्रषि धमला र सन्तोष देउजा बिबाद झनै चुलिएको छ ।यो बिबाद चर्चित पत्रकार रवि लामिछानेले १२ भाई पत्रकारको नाम लिए सँगै थप चुलिएको हो ।

 

लामिछानले नेपाली मिडियालाई बिभिन्न आरोप लगाएसँगै पत्रकार धमलाले आफुलाई ज्वरो आएको बताएका थिए,त्यसपछि सर्मिला आईवा ज्वरो अझै बढ्ने भन्दै बिभिन्न फोटो र सँगै बसेको बताएपछि एका एक यो कुरा एक कान दुइ कान हुदै मैदान भएको हो ।

 

यो बिषय सेलाउला भन्दा सामाजिक सञ्जालमा झन धेरै तातिएको हो ।यस बिचमा धेरै गतिबिधीहरु भए त्यसपछि अहिले एक यु ट्युवमा सर्मिला वाईवाले बिभिन्न आरोप लगाएका छन ।

 

 

बिशेष गरि पत्रकार क्रषि धमला र अर्का यु ट्युवर सन्तोष देउजालाई बिभिन्न घृनित आरोप उनले लगाएकी छिन ।अब हेरौ उनले लगाएका आरोप उनको कुराकानीमा जस्ताको त्यस्तै:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय