शनिबार , बैसाख १५, २०८१

प्रचण्ड पत्नी सीता दाहाल को सोख सभा भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ ।

हिजोको दिनमा राजनैतिक रुपमा मतभेद हुनु छुट्टै कुरा हो तर आजको दिनमा आएर उहाँको दुखलाइ हाँसो वा खुच्चिङ्गको रुपमा लिनु भनेको पक्कै पनि तपाईमा मानवता भन्ने चिज नभएको पशु नै मान्नु पर्दछ।

आज उहाँलाई पत्नी शोक परेको छ मृतक आमाको बैकुण्ठ बास प्राप्त होस र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति पसुपती नाथले प्रदान गरून् हार्दिक श्रद्धाञ्जली ।

प्रचण्ड पत्नी सीता दाहाल को सोख सभा भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय