आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

हेर्नुस भिडियो,

सबैको प्यारो इन्द्रेणीका कलाकार छत्र शाही र काजल जोशीबीच बैबाहिक जीवन सुरु भएको छ। काजल र छत्रबीच बिबाह भएको भिडियो बाहिरिएको हो।

छत्र जन्मेको गाउँमै पुगेर दुइ बीच बैबाहिक जीवन सुरु भएको हो।घर भित्र्याउने क्रममा खिचिएको उक्त भिडियो अहिले सबैतिर भाइरल छ।

झन्डै ३ बर्ष देखिको प्रेम बैबाहिक जीवनमा लागु गरेका छन।उता छत्रको बिबाहमा इन्द्रेणी टिम पनि पुगेको छ भने भिडियोमा कृष्ण कंडेल देखिएका छैनन्,कृष्ण कंडेल पुगेका छन कि छैनन् भन्ने प्रमाणित भएको छ।

धेरैले आफ्नै टिमको मुख्य व्यक्ति बिना बिहे किन गरेको भन्दै कमेन्ट गरिरहदा कृष्ण कंडेल न जानुको कारण पनि खुलेको छ।

कृष्ण कंडेल यो बेला निकै बिरामी छन,उनि अस्पतालमै बस्न पर्ने भएकै कारण जान नसकेको इन्द्रेणी टिमले जानकारी दिएको छ। इन्द्रेणीमा सबै भन्दा धेरै मन पराइएका कलाकार हुन् छत्र शाही।

सबैले छत्रको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेको छ।उनीहरुलाई सुभकामना दिन गाउँका गाउँपालिका प्रमुख देखि वडा अध्यक्ष सम्म पुगेका छन।छत्र सुदूरपश्चिममा जन्मिएका एक सफल गायक हुन्।

इन्द्रेणीले एक समय छत्रको दोहोरीहरु धेरै राखेको थियो त्यो समयमा धेरैजसो दोहोरीमा काजल देखिने गर्दथिन।सामान्य र एक सरल स्वभाब रहेका छत्र लामो समय देखि यही क्षेत्रमा संघर्ष गरेर यो ठाउँ सम्म पुगेका गायक हुन्।भविष्यको कृष्ण कंडेल भनेर उनलाई धेरैले सुभकामना दिने गर्दछन।

कृष्ण कंडेलले झन्डै १ दशक लामो समय देखि चलाउदै आएको इन्द्रेणीमा छत्र पनि बिभिन्न सामाजिक कार्यक्रमहरु चलाउने गर्दछन।दुखि पिडितको घर घरमा पुग्ने छत्र माथि दर्शकको धेरै विश्वास छ,उनि सबैको विश्वास जित्ने एक गायक हुन् भने अरुलाई पनि सहजै दोहोरी गाउन सिकाउने कलाकारमा उनि पर्छन। दुबैलाई बैबाहिक जीवनको हार्दिक शुभकामना व्यक्त गर्दै हेरौ यो भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय