बलात्कारि सन्दिप लामिछाने लाई फासि देऊ भन्दै गौशाला 26 आइन सडकमा हेर्नुहोस भिडीयो सहित्।

३ दिन अघि
२९३१ पटक हेरिएको

Admiralbet Opinie Bądź Warto Obstawiać U Tego Bukmachera?

५ दिन अघि
२४ पटक हेरिएको

Пин Ап Казино: Играть Онлайн На Официальном Сайте, Вход же Регистраци

२ हप्ता अघि
४२ पटक हेरिएको

Букмекерская Контора Betboom Официальный Сайт а России Ставки и Спорт На подлинные Деньги В самой Букмекерской Конторе

२ हप्ता अघि
६२ पटक हेरिएको

Пин Ап Казино: Играть Онлайн На Официальном Сайте, Вход же Регистраци

२ हप्ता अघि
४२ पटक हेरिएको

Пин Ап Казино: Играть Онлайн На Официальном Сайте, Вход же Регистрация Регистрация же Вход, Играть а Лучшие Игровые Автоматы Content Информация Про Зеркала Казино том

विस्तृतमा पढ्नुस्
 
रबि लामिछाने जस्तो अर्बौ ठग्नेलाइ किन बोल्न दिने भन्दै चित्रबहादुर केसी मिडियामै जंगिए हेर्नुहोस भिडीयो सहित् ।

३ दिन अघि
प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन ।   2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button  डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई  २०८० मंसिर २९ गते २२:०९    इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन ।  पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

५ महिना अघि
0