बिहिबार , साउन १०, २०८१

मौसम बिभागले दियो ड’रलाग्दो सुचना, सबै जनतालाई सुरक्षित भएर केही दिन घरमै बस्न आग्रह ‌।।मौसम बिभागले दियो ड’रलाग्दो सुचना, सबै जनतालाई सुरक्षित भएर केही दिन घरमै बस्न आग्रह पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ । केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस छ .आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री

PROMOTED CONTENT

10 Inspired Ways To Propose
More…
606
152
202

Barely Nobody Knows Who Exactly Kenneth Petty Is
More…
765
191
255

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय