शनिबार , बैसाख १५, २०८१

विश्वकै उत्कृष्ट मन्दिर देख्नेबित्तिकै ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ।

 

निद्रामा हरेक व्यक्तिले सपना देख्छन् र आफुले देखेको सपना बारे प्राय मानिसहरु चिन्तित हुने गर्दछन् । सपनाले भविष्यमा हुने राम्रो वा नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । सुतेपछि सपना देख्नु सामान्य हो ।

 

तर निन्द्रामा राम्रो सपना देखे त ठिक हो तर नराम्रो सपना देख्नुहुन्छ या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन भने अब सचेतन बन्नुहोस् । प्राचीन धर्मग्रन्थहरु जस्तै वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।यस्तो सपना देख्दा धन मिल्छ

अप्सरा देख्नु – धन र सम्मान प्राप्त

लास देख्नु – धन लाभ

अंग दान गर्नु – उज्जवल भविष्य, पुरस्कार

आँधीबेहरीमा लड्नु – सफलता मिल्नु

कन्या देख्नु – धन बृद्दी

हत्या हिंसा देख्नु – सौभाग्य बृद्दी

रगत देख्नु – धन प्राप्ति

रगतको वर्षा देख्नु – देशमा कुनै घटनाहरु घट्नु

रगतमा मुछिनु – धन सम्पत्ति पाउने लक्षण

औंठी लगाएको देख्नु – धन प्राप्त हुन्छ

घर बनाएको देख्नु – धन हात लाग्छ

कमलको फूल देखेमा – धन प्राप्तीको संकेत

तरभुजा देख्नु – बुझ्नुस् धनलाभ हुँदैछ

गरिवी विपन्नता देख्नु – शुभ ,विपनामा समृद्धी दिलाउँछ

सुगाको तोता देख्नु – निक्कै शुभ ,धनप्राप्तिको संकेत

गाइ वा भैसीको थुन छोएको देख्नु – राम्रो मानिन्छ

तास खेलेको देख्नु – ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत

अजगर देख्नु – शुभ

आगो देख्नु – गलत तरिकाबाट धन प्राप्ति

गुण्डागर्दी गर्नु – धन प्राप्ति,जागिर मिल्नु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय