शनिबार , बैसाख १५, २०८१

बालेन शाहले मुसाको औषधि खान बाध्य बनायो भन्दै फुल ब्यापारीहरु रुखमा झुण्डाएर फाल्दै घर गएBalen shah. यसवर्षको ब्लकबस्टर फिल्म ‘बार्बी’ले छायांकनको क्रममा बेलायती अर्थतन्त्रमा ८० मिलियन पाउण्डको योगदान गरेको वितरण कम्पनी वार्नर व्रदर्सले जनाएको छ ।

स्टुडियोका अनुसार यो फिल्मले ६८५ जनालाई रोजगारी दिएको छ, ६००० भन्दा अतिरिक्त रोजगारी सिर्जना गरेको छ, ७५४ स्थानीय ब्यापारीलाई प्रत्यक्ष फाइदा पुगेको छ र स्थानीय ज्यालामा ४० मिलियन पाउण्ड भुक्तानी गरेको छ ।

ग्रेटा गेर्विगद्वारा निर्देशित फिल्म आंशिक रूपमा हर्टफोर्डशायरको लिभ्सडेनस्थित वार्नर ब्रदर्स स्टुडियोमा शूट गरिएको थियो । यो फिल्मले बेलायतको अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान दिएको बीबीसीले उल्लेख गरेको छ ।बार्बील्याण्डजस्तो देखिने क्यालिफोर्नियाको स्वरुपको सेट डिजाइन गरिएको थियो । वार्नर ब्रदर्स डिस्कवरी स्टुडियोमा आंशिक रूपमा छायांकन गरिएका अन्य फिल्ममा फ्यान्टास्टिक बिस्ट फिल्म, ब्याटम्यान, एक्वाम्यान र हाउस अफ द ड्रयागन समावेश छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय