आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न हाइप्रोफाइलहरुलाई समयमा नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई कटाक्ष गरेका छन् ।

सभापति रवि लामिछानेले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर बस्दैन । रविले चेतावनी दिँदै भनेका छन् खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला’ ।

यसैबिच नक्कली शरणार्थी प्रकरणमा आज बिहान मात्रै पूर्वगृहमन्त्री बालकृष्ष्ण खाण समातिएका छन् । उनी मङ्गलवारदेखि मोबाइल अफ गरेर बसेका थिए । दुई दिनअघि प्रहरीमा कागज गरी फर्किएका खाणले मङ्गलवारबाट मोबाइल अफ गरेर बसेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले उनलाई बुधवार बिहान चाबहिलस्थित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय