मंगलबार , चैत्र ६, २०८०

काठमाडौ। चर्चित पत्रकार ऋषि धमला स्टुडियोमै कुटिएका छन्। अतिथिका रुपमा कार्यक्रममा बोलाइएको एक अतिथिले उनलाई कुटेका हुन्। प्राइम टाइम्स टेलिभिजन मार्फत प्रसारित कार्यक्रममा धमलालाई लछार पछार गरिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्रकार ऋषि धमलामाथि नै लछारपछार गरिएको हो। जनता जान्न चाहान्छ, कार्यक्रममा बडादशैँको सन्दर्भमा ज्योतिषिलाई साक्षत्कार गर्न बोलाइएको थियो।प्रख्यात ज्योतिषि विहांग्मराज

 

तिम्सिनाले धमलालाई लछारलपछार पारेका हुन्। कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्रीबाट हट्ने संकेत गरेका छन्।त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत तिम्सिनाले भविष्यवाणि गरेका छन्। कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले लछारपछार पारेका हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

प्रख्यात ज्योतिषि विहांग्मराज तिम्सिनाले धमलालाई लछारलपछार पारेका हुन्। कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए। उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्रीबाट हट्ने संकेत गरेका छन्।

 

त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत तिम्सिनाले भविष्यवाणि गरेका छन्। कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले लछारपछार पारेका हुन्।

 

एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए। ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए। अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ। भिडियो तल समाचार को अन्तमा छ हेर्न नछुटाउनु होला।**

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय