बिहिबार , चैत्र ९, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट रा’जीनामा दिन चुनौति दिएका छन्।

आफैले दुई पटक वि’घटन गरेको संसदमा आउन उनीहरुलाई नैति’क हैसियत नभएको उनको टिप्पणी थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा। भट्टराईले भने, २ चोटी विघ’टन गर्ने एमालेलाई संसदमा आउन समेत ला’ज हुनुपर्ने हो । सोमबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नै’तिकता भए एमालेका सांसदहरुले संसद अ’वरुद्ध पारेर नबसी राजी’नामा गरेर जनता बीचमा जानुपर्ने प्रतिक्रिया दिएका छन्।

अध्यक्ष भट्टराईले सर्वोच्च अ’दालतको फै’सला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय म’र्यादाको कुरा गर्नु स’रमको विषय भएको पनि दोहोर्‍याए।

‘जसले संसदलाई २(२ चोटी विघटन गर्छ। ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने ? उनले सोधे, सर्वोच्चको फै’सला मा’न्दैनौ भन्ने अनि संवैधा’निक सर्वो’च्चता भन्ने ? अनि संसदीय म’र्यादा कायम। जुन संसदलाई वि’घटन गरिसक्यो, उसले त्यो संसदमा आउन त ला’ज हुनुपर्ने हो।

आफूले पार्टी छोडि सकेपछि दोस्रो संविधान सभाबाट २०७२ सालमा तुरुन्तै रा’जीनामा गरेको उनले स्मरण गराए। उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजी’नामा गरेर जनताबीच जानुपर्छ उनले भने। इताजा खबरबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय