बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

राजनीति

बिदेशबाट ल्याएका मोबाइल खोस्ने कर्मचारीका मुख्य नाइके जागिरबाट आउट {सबैले शेयर गर्नुस}

 

प्रकाशित: २०७९ फाल्गुन ६ गते, शुक्रबार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

 

बिदेशबाट ल्याएका मोबाइल खोस्ने कर्मचारीका मुख्य नाइके जागिरबाट आउट {सबैले शेयर गर्नुस}

 

काठमाडौ । पर्यटनमन्त्री सुदन किराँतीले जनतालाई दुख दिई सिंगो वायुसेवा धोस्त पार्ने त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन गरेका छन। बारम्बार छड्के चेकमा एयरपोर्ट पुग्ने गरेका मन्त्रीले किराँतीले ठाकुरलाई भित्र भित्र नियालीरहेका थिए।

 

ठाकुरका बारेमा धेरै गुनासो आएपनी प्रमाण नहुँदा केही गर्न नसकेका मन्त्री किराँतीले भित्र भित्र प्रमाण जुटाउन खटिएका थिए । एयपोर्टमा नेपाली जनताका मोबाइल थुत्ने देखि अनेक बहानामा दुख दिने ठूलो गिरोह थियो।

 

उक्त गिरोह संरक्षणमा ठाकुरको हात रहेको पनि धेरैले गुनासो गरेका थिए। आज बायुसेवा डुबाउने र जनता दुख दिने ठाकुर आउट भएपछि देश बिदेशमा बस्ने नेपालीले केही राहत पाएका छन। प्रधानमन्त्रीसहित मन्त्रीलाई धन्यवाद दिइरहेका छन।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ।

 

सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए। यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ। ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए।

 

यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो।

 

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल पर्यटन बोर्डको काम नदेखिएको बताएका छन्। उनले नेपाल पर्यटन बोर्डले शुक्रबार राखेको स्वागत कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डले एउटा नागरिक बडापत्र पनि राख्न नसकेको बताएका हुन्।

 

उनले भने, ‘ म यहाँ भित्र पस्दै गर्दा खै एउटा नागरिक बडा पत्र त देखिन् कसरी काम गर्नुहुन्छ। तपाईँहरू झिँगा मारेर बस्नु हुन्छ कि माखा मारेर बस्नु हुन्छ खै काम त केही देख्दिन त।’

 

उनले नेपाल पर्यटन बोर्ड पर्यटन विकासमा भन्दा भौतिक विकासमा लाग्ने गरेकाे बताए। किरातीले थपे, ‘ बोर्डले उद्देश्य एउटा देखाउँछ। काम एउटा गर्छ। यसले दालमा केही कालो छ भन्ने देखाउँछ।’ उनले आफ्नो काममा अग्रसर देखाएर राम्रो काम गरे तकमा र खाता भने जस्तै पाउने बताए।

 

आगामी आर्थिक वर्षदेखि पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा रमाइलो मेलासहित पेटी, ठेलामा अस्थायी पसल राख्न दिन ठेक्का नगर्ने भएको छ । यो शिवरात्रिमा ठेला र पेटीमा, साइकलमा पसलहरू राख्न दिन कोषले ठेकेदारमार्फत चर्को शुल्कमा ठेक्का दिएर सडक पेटीमै ठेला राख्न दिएको छ।

 

यसमा काठमाडौं महानगरपालिकाले असहमति जनाएपछि कोषले आगामी आर्थिक वर्षबाट प्रक्रियागत रुपमा मात्रै काम गर्न सहमति जनाएको ८ नम्बर वडा कार्यालयले जानकारी दिएको छ ।

 

सहमतिअनुसार यो वर्ष महानगरलाई ठेकेदार कम्पनीले कर तिर्ने, कोषले गर्ने सम्झौतामा पनि प्रचलित कानुनअनुसार महानगरसँग समन्वय गर्ने निर्णय भएको छ ।

 

‘उहाँहरुले विना जानकारी टेण्डर गर्नुभयो, कोषले ठेक्का मार्फत चर्को असुलेकोले हामीले असहमति जनाएका हौं । आगामी वर्षदेखि यस्तो गल्ती नगर्ने भनेपछि यो वर्षलाई यत्तिकै छोडेका छौं,’ छलफलमा सहभागी महानगरका एक कर्मचारीले भने ।

 

यो पटकका चर्को शुल्कमा महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषले १५ देखि २० दिनको लागि आफ्नो परिसरको विभिन्न स्थान भाडामा लगाइरहेको छ । पशुपति क्षेत्रमा रहेको पार्किङ क्षेत्र, पेटीमा साना व्यवसायहरुलाई चर्को शुल्क लिएर भाडा उठाइरहेको भेटिएको छ ।

 

महानगर प्रहरीले शिवरात्रिको अवसरमा गरेको अनुगमनमा कोषले ठेकेदारमार्फत चर्को शुल्क लिएर रकम असुलिरहेको भेटिएको हो । नगरप्रहरीले १७ दिनको लागि ६ वटा ठेलाको २ लाख ६० हजार रसिद काटेर एमबीबीकेएल इभेन्ट एण्ड बहुउद्देश्ययी कम्पनीले ठेक्का दिएको फेला पारेको थियो ।

 

यस्तै कोषले ठेक्कामार्फत एउटा साइकलसँग १६ दिनको लागि ९ हजारसम्म रकम उठाएर पार्किङ भएको स्थानमा दिएको भेट्टाएको थियो ।

 

हामीसँग समन्वय छैन : महानगर

 

काठमाडौं महानगरपालिकाले पशुपति मन्दिर परिसरको पेटी, पार्किङ क्षेत्रमा लगाएको ठेक्कामा असहमति जनाएको छ । महानगरको ८ नम्बर वडाध्यक्ष आशमान संगतले कोषले मनपरी गरेर ठेक्का लगाएको बताए ।

 

‘हामीसँग समन्वय भएको छैन, वडा र महानगरसँग समन्वय नगरी जथाभावी ठेक्का लगाउन मिल्दैन,’ संगतले भने, ‘यो क्षेत्र व्यापार गर्नको लागि होइन, संसारभरीबाट आउने भक्तजनहरुको लागि हो ।’ उनले पशुपति बाहिर पेटीमा ठेला, फुटपाथमा व्यापार गरे हटाउने भन्दै भित्र पनि कोषले ठेक्का लगाउन नमिल्ने तर्क

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय