
हेर्नुस भिडियो,
टेलिभिजन कार्यक्रम ‘जमाइ राजा २ ०’ बाट चर्चामा आएकी नायिका निया शर्मा फेरि छाएकी छन् ।
‘हट एण्ड बो’ल्ड अवतारका कारण उनी पुन: चर्चामा आएकी हुन् ।
‘मैले कहिले पनि कालो जादुमा विश्वास गरिनँ।’ तर उनको कालो पहिरनले भने फ्यानको मनमा जादु चलाएको छ।
उनको पछिल्लो बोल्ड भिडियो इन्टरनेटमा भाइरल भएको छ। यो भिडियो उनको फोटो सुटको समयको हो। कालो साडीमा निया निकै आकर्षक देखिएकी छन्। उनी निष्फिक्रीसँग विभिन्न आकर्षक पोज दिइरहेकी छन्।
नियाले यो भिडियो पोस्ट गर्दै क्याप्सन लेखेकी छन्, ‘मैले कहिले पनि कालो जादुमा विश्वास गरिनँ।’ तर उनको कालो पहिरनले भने फ्यानको मनमा जादु चलाएको छ।
‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका
सामाजिक संजालमा सक्रिय निया आफ्नो पहिरन तथा स्टाइलको कारण नराम्रोसँग ट्रोलको शिकार समेत बनेकी छिन ।नियाले पछिल्लो समय समुन्द्रिय तटमा मस्ती गरिरहेको फोटो भिडियो सार्वजनिक गरेकी छिन।
नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको वि परिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी हुन् ।
उनी टेलिभिजन शो बाहेक विभिन्न अवार्ड वितराण समारोहमा पनि निकैसे क्सी प्रस्तुती दिएर चर्चामा रहने गरेकी छिन् । इन्स्टामा तहल्क मच्चाइरहेको उनकोहट अवतारहरू अहिले निकै चर्चामा छन् । हेर्नुस यो साभार गरियको फोटाहरू,
