बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

रबीले बर्बाद पारेकी महिला रुँदै मिडियामा, हेर्नुस रबीले यतिसम्म गरेका रहेछन, प्रमाणसहित खोलिन पोल !काठमाडौं : नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले विगतमा रवि

 

 

लामिछानेको टेलिभिजन प्रस्तुतिबाट आफू पीडित बनेको बताएकी छन्। लामिछानेको विना आधार र प्रमाणका राजनीतिक दुराग्रहयुक्त प्रस्तुतिले प्रताडित भएको भण्डारीले उल्लेख गरेकी छन्।‘

 

 

राजनीतिक मैदानमा आएको १ वर्ष नपुग्दै तपाईँ हायल कायल हुनु भएको देख्दा कति कठिन र पूर्वाग्रही प्रहार खेप्नु पर्दो रहेछ राजनीतिक जीवनमा भन्ने चेत खुल्यो नै होला,’भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘विगतमा आफूबाट

 

 

भएका दुराग्रही प्रस्तुतिले परेको चोट प्रति क्षमा समेत माग्नु भएको भए अझै उत्तम हुने थियो।’भण्डारी धरान उपमहानगरपालिकाको कार्यवाहक मेयर हुँदा लामिछानेले न्युज २४ टेलिभिजनमा ‘६३ लाखको मासु र रक्सी, हेर्नुहोस् कम्युनिस्ट पार्टीका नेताहरूको लुट’ भन्ने प्रस्तुति दिएका थिए।

 

 

 

‘न होटेलको बिल, न मासु र रक्सीमा खर्च गरेको प्रमाण केही थिएन,अन्नपूर्ण पोस्टले समाचार लेख्यो,रवि लामिछानेले त्यसैलाई क्यारी गरेर उफ्रिउफ्री चिच्याए,’पहिचानसँग कुरागर्दै भण्डारीले भनिन्,‘लामिछानेको त्यो समाचार भाइरल भयो,अपुष्ट र आधारहीन समाचारले मेरो निष्ठामा चोट पुग्यो।’फाइभ डब्ल्यु वान एचको आधारभूत मान्यता समेत प्रयोग नगरेर चोट दिने रविले बल्ल आफूलाई पर्दा मात्रै म्याउँ गरेको उनले बताइन।

 

 

सत्य, तथ्य, आधार र प्रमाणविनाका समाचार त्यतिकै प्रहार गर्दा त्यसबेला आफू प्रताडित बन्न पुगेको भण्डारीले उल्लेख गरेकी छन्।नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि सबै पद गुमाएका लामिछानेले आइतबार गरेको पत्रकार सम्मेलनमा मिडियालाई तथानाम गाली गरेका थिए। मिडिया हाउस घेर्नेसम्मको चेतावनी दिएका लामिछानेको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।काठमाडौँ

 

 

— एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मंगलबारबाट सुरु २३ औं महाधिवेशनमा ४ विद्यार्थी नेताले अध्यक्षमा दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उद्घाटन गरेको महाधिवेशनमा महासचिवमा ६ र सचिवमा २० जनाको दाबी छ ।त्यसैगरी, ४ उपाध्यक्षमा १५ जना आकांक्षी छन् ।

 

 

 

देशभरका क्याम्पस तथा भूगोल कमिटीबाट छानिएर आएका १ हजार ५ सय ८८ प्रतिनिधिले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ । लामिछाने वरिष्ठ उपाध्यक्ष तथा निरौला र विक उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन् । मुख्य प्रतिस्पर्धा लामिछाने र बडालबीच हुने देखिएको छ ।

 

 

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ ।त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ । ३ महिला, १ समावेशी र ६ खुला सचिव गरी १० सचिव छनोट हुनेछन् । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।‘५ सय ३५ सदस्यीय आयोजक कमिटी छ ।

 

 

नयाँ कमिटी १ सय ९९ सदस्यीय मात्रै हुने भएकाले नेतृत्व छनोटका लागि चुनाव हुने देखिन्छ,’ जनसंगठन समन्वय संयन्त्र सहसंयोजक रचना खड्काले भनिन्, ‘हामीले प्यानल बनाएर लड्न नदिने र व्यक्तिगत प्रतिस्पर्धालाई जोड दिने नीति लिएका छौं ।’

 

 

उनका अनुसार सकेसम्म नियमित रूपमा अध्ययन गरिरहेका विद्यार्थीलाई नेतृत्वमा ल्याउने नीति छ ।‘पार्टी र नेताका तर्फबाट कसैलाई पनि उम्मेदवार बनाउँदैनौं,’ उनले भनिन्, ‘लामो समय महाधिवेशन नहुँदा धेरै अखिलमै रहनुभयो, यो जामलाई महाधिवेशनले ढोका खोलिदिन्छ ।’

 

 

उनका अनुसार पहिले नै विधान महाधिवेशनबाट नीति तथा विधान पारित गरेका कारण नेतृत्व छनोटका लागि बुधबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुन्छ । नयाँ नेतृत्व छनोट गरेर बिहीबारसम्म महाधिवेशन टुंग्याउने पूर्वनिर्धारित कार्यक्रम छ ।

 

 

तर, यसअघिका महाधिवेशनमा नेतृत्व छनोटको परिणाम आउन एक साताभन्दा बढी लाग्ने गरेको छ ।मंगलबार साँझबाट प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र पनि सुरु भएको छ । बन्द सत्रले आयोजक कमिटी भंग गर्दै एमाले स्थायी समितिका सदस्य भानुभक्त ढकाल अध्यक्ष रहेको ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।

 

 

जसमा खिमलाल भट्टराई, विनोद ढकाल, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, रचना खड्का, ऐन महर, सुनिता बराल रहेका छन् ।अखिलको २२ औं महाधिवेशनमा २०७२ सालमा भएको थियो । सो महाधिवेशनले नवीना लामालाई निर्वाचित गरे पनि २०७४ सालमा सांसद भएपछि पद छाडेकी थिइन् । त्यसबीच ऐन महर र सुनिता बराल अध्यक्ष बने ।

 

 

यसअघि २–२ वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्व छनोट हुने गरेको थियो ।भेटमा नेता खाँणले लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएका बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे स्मरण गराएका थिए ।

 

 

 

भारतीय प्रधानमन्त्री मोदीले भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए ।साथै पूर्वगृहमन्त्री खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको वातावरण बनाउन अन्तर्राष्ट्रिय हवाई रुट सन्दर्भमा सहयोगका बारे सचिव क्वात्रासँग छलफल गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका क्रममा थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिएका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय