बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

गल्ली-गल्ली छिरेर, फोहोरको गाडीले तुरुरुर्र-तुरुरुर्र सिठ्ठी मार्दा, “उ बालेनको गाडी आएछ, फोहोर ले ले कान्छी….”, भनेको सुन्दा तिमीलाई कति आनन्द लाग्छ होला। सडकमा पसल राख्नेहरुले बाटो-मेसो दिँदैनथे, आजकल त साँझ-बिहान बानेश्वर जाँदा, एकदम आनन्द, ढलिमली, निक्कै खुल्ला भएको जस्तो लाग्छ, “गरे के हुँदैन र” भन्दैछन् वानेश्वरका प्रा.डा. सापकोटा, यो सुन्दा तिमीलाई कतिआनन्द लाग्छ होला।

बजारमा किनमेल गर्न जाँदा, साथी-भाइ कुरा गर्छन्, जथाभावी पर्किङ गर्नु हुन्न है बालेनको महानगरले, एकैछिनमा उठाउँछ, भन्ने सुन्दा तिमीलाई कति आनन्द आउँछ होला। धनगढीको बिरामी काठमाडौं आउदा, एयरपोर्टको ढोकैमा, बिरामी भन्दा अगाडि नै पुगेर महानगरको तिम्रो एम्वुलेन्सले पर्खिराखेको समाचार आउँदा तिमीलाई कति आनन्द लाग्छ होला।

संवाददाता
सम्बन्धित समाचार
सुनिल नेपालीको स्वर सँगै रोशन धामीले ‘सम्झना’ देउडा गितमा यसरी अभिनय गरे…

बालेनको काम देखेर सबै छक्क, हेर्दाहेर्दै काठमाडौँका सडक भरि फुलै फुल, चिटिक्क

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय