आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

पुरा खबर,

नायिका नम्रता सापकोटा फेसनको दुनियाँमा अगाडि छिन् ।

कार्यक्रमको प्रकृती अनुसार पहिरन लगाउन उनी सिपालु मानिन्छिन् । डिजाइनरसँगको सहकार्यमा पहिरन रोज्ने भएका कारण पनि उनको पहिरन चर्चामा रहन्छन् ।

त्यस्तै अहिले नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चा जन्माउने सार्वजनिक घोषणा गरेपछी एका एक चर्चामा आएकी छिन । अभिनेत्री नम्रता सापकोटाले विहे नगरीकनै बच्चा जन्माउने आफ्नो चाहना भएको बताएकी हुन् ।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।

’ विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् । सामाजिक संजालमा उनले आफूले भनेको कुराको भिडिओलाई पनि पोस्ट गरेकी छिन् । गण्डक पोस्टबाट साभार गरियको हेर्नुस भिडियो ।

यस्तै सुनिल शेट्टीलाई ल्याएर नेपाली फिल्म बनाउँदै कैलालीका मुकुन्द भट्ट कैलाली: कैलालीका मुकुन्द भट्टले नयाँ फिल्म ‘एक्स ९’ बनाउने तयारी तिव्र पारेका छन्।

एक्सन र थ्रिलर जनरेमा फिल्म निर्देशन गर्दै आइरहेका उनले यसअघि ‘लप्पन छप्पन’ निर्माण गरेका थिए।अबको प्रोजेक्टमा अनमोल केसी, सौगात मल्लदेखि विदेशी कलाकारको*सम्भावना रहेको बताइएको छ।

साथै चर्चित बलिउड अभिनेता सुनिल सेठ्ठी पनि यो फिल्ममा अनुबन्धित हुनसक्ने बताइएको छ। मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका छन्। फिल्मको कुराकानी विभिन्न माध्यमबाट गरे पनि हालै उनले मुम्बईमा भेटेरै अफर गरेका हुन्।

मुकुन्दले सुनिलसँगको मौखिक कुराकानी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छन्। उनले लेखेका छन्, ‘उहाँले मेरो पछिल्लो निर्देशित फिल्म हेर्नुभयो र मैले अपनाएको शैलीको तारिफ गर्नु भयो। उहाँ आफ्नो भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ।’ साथै उनले उक्त कुराबारे केही दिनमा थप बताउने उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय