मंगलबार , बैसाख ११, २०८१

यिनै हुन २१ बर्सिया मायाको ह’त्यामा आरोपित सशस्त्र प्रहरी जवान भरतराम, भर्खरै परे प’क्राउ !यिनै हुन २१ वर्षीया माया लुहारको ह’त्यामा आरोपित सशस्त्र प्रहरी जवान भरतराम, बजारमा डुलिरहेको अवस्थामा पक्राउ परे

 

काठमाडौं, १८ मंसिर – घाँटी रे’टेर बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।

 

पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई अनुसन्धानका लागि बैतडी प्रहरीलाई बुझाइने भएको छ । कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन् ।

 

माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए । माया म्यादी प्रहरी पनि थिइन् । घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन् । घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक शसस्त्र प्रहरीमाथि आशंका गरेका थिए।

 

ती शसस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए । केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् । ती शसस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको स्थानीय बताउँछन् ।

 

‘शसस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र उनी फरार रहेकाले आशंका बढेर गएको थियो ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको बताए । अहिले आरोपित शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको छ ।

 

माधवी : अस्तित्वको चक्रव्यूह

 

महाभारत कथामा माधवीको शौभाग्य उनको रुप र मातृत्वको तागतमा खोजिएको छ । परम्परागत संरचनाको खोलमा उकुसमुकुस माधवी जीवनभर स्वतन्त्र अस्तित्वको खोजमा छिन् । खोज्दा–खोज्दै स्वयं स्वतन्त्रताको परिभाषा बनेर उभिन्छिन् ।

 

आफ्ना मानिस फुक्काफाल भएर संसारमा घुमिरहँदा उनी कपडाको खोलमा बन्द छिन् । कस्तो लाग्दो हो ? उनले बाँच्न चाहेको संसार कस्तो होला ? आफ्नो अस्तित्वको परिभाषा कसरी खोजिरहेकी होलिन् ? बुर्काले छोपिएको शरीर, शरीरभित्र लुकेको उनको मन ! उनको मनको संसार ! केवल अनुमान गरेर फर्किएं । बोलिरहेको चाँदनी चोकबाट मेरा आँखा परपर हुँदै गए । हरियाणा पुगें । दिनले चोला फेर्‍यो । मनको दृश्य फेरिएन । मनको चोकमा ती महिला बसिरहिन् ।

 

यतिबेला हप्प छ । मध्याह्नको घाम छ । हरियाणाको तातो बाफले हपक्क पारेको छ । ममता मेहरोत्राको ‘महाभारतकी माधवी’ नामक पुस्तकका पाना पल्टाउन थाल्छु । माधवी महाभारतकी एक युगान्तकारी पात्र हुन् । उनको प्रसंग महाभारतको उद्योग पर्वमा छ । माधवीको चर्चाबिना महाभारत–कथा अपुरो हुन्छ ।

 

राजा यायातीकी परमसुन्दरी छोरी हुन्– माधवी । उनलाई दुई वरदान प्राप्त छन् । पहिलो उनी चार यजस्वी चक्रवर्ती पुत्रहरूका आमा बन्नेछिन् । दोस्रो प्रत्येक पुत्र प्राप्तिपछि उनको चिर यौवन फर्किनेछ । उनी पुनः कुमारी युवती बन्नेछिन् । महाभारतको यस कथामा माधवीको शौभाग्य उनको रूप र मातृत्वको तागतमा खोजिएको छ । माधवीको अस्तित्व यही वरदानमा विलीन छ । स्वअस्तित्वको खोजमै माधवीको सम्पूर्ण जीवन समर्पित छ ।

 

परम्परागत संरचनाको खोलमा उकुसमुकुस भएकी माधवी जीवनभर स्वतन्त्र अस्तित्वको खोजमा रहन्छिन् । खोज्दा–खोज्दै उनी स्वयं स्वतन्त्रताको परिभाषा बनेर उभिन्छिन् ।

 

चाँदनी चोकमा देखिएकी महिलाको मनको बात मैले जान्न सकिनँ । उनले बोलेको सुनिनँ । पानाहरूमा माधवी बोलिरहेकी छिन् । बोलेरै बोलिरहेकी छिन् । नबोलेर झन् बोलिरहेकी छिन् । पुस्तकका हरेक पाना मभित्र स–साना परकम्प छोड्दै बिदा हुन्छन् । माधवीले उठाएको अस्तित्वको प्रश्न खिलझैँ मनमा रोपिन्छ ।

 

अन्त्यहीन भुमरी

 

माधवीको सौन्दर्य–तेजमा चन्द्रमा हार खान्छ । सौन्दर्यको यस्तो शक्ति छ, तीन लोकमा कम्पन ल्याइदिन्छ । उनलाई प्राप्त भएको बरदान छ उस्तै शक्तिशाली । ऋषिहरूले भनेका छन्– उनी चार चक्रवर्ती राजाकी आमा बन्नेछन् । तेजस्वी पराक्रमी हुनेछन् उनका सन्तान । एक स्त्रीको ललाटमा लेखिने योभन्दा शक्तिशाली भाग्य के हुन्छ ? के हुन्छ लोकमा योभन्दा उज्यालो विषय ? माधवी र उनका पिता दुवैलाई लाग्छ– माधवीको अस्तित्व भन्नु मात्र यत्ति हो ।

 

पर कतै जंगलमा एक ब्राह्मण गालब गुरु विश्वामित्रबाट ज्ञान लिइरहेका छन् । विश्वामित्रजस्ता तेजस्वी गुरुबाट पाएको ज्ञानले चेला गालब कृतज्ञ हुन्छन् । यो महाज्ञानको मूल्य के गरी तिर्ने होला ? सोचमा पर्छन् गालब । गुरुसँग बिन्ती गर्छन् । गुरुदक्षिणा माग गरिदिन अनुनयविनय गर्छन् ।

 

विश्वामित्र ज्ञानको मूल्य लिन इन्कार गर्छन् । गालबको हठसामु विश्वामित्रको केही लाग्दैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय