बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५७९ जनाको आर’टी–पी’सीआर र एन्टि’जेन विधिबाट परीक्ष’ण गर्दा ९ सय ५३ जनामा को’रोना संक्र’मण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५० जनाको आरटी–पी’सीआर विधिबाट परीक्षण गर्दा ७ सय ९० जना र ३ हजार ५२९ जनाको एन्टि’जेन विधिबाट परीक्षण गर्दा १ सय ६३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख ८१ हजार १०५ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३७१ जना को’रोनामुक्त भए, ६ को मृ’ त्यु

को’रोना भा’इरस (को’भिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को’रोना सं’क्र’मणमुक्त हुनेहरुको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ५७९ जनाको ‘परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ०६ हजार ६३४ जनाको पी’सीआर–एन्टि’जेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ । यो खबर न्युज २४ मा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय