शनिबार , बैसाख १५, २०८१

टोपबहादुर रायमाझी अझै भेटिएनन्, खाँण का”रागा”र मै आराम गर्दै, एमालेका युवा समिक बडाल यसो भन्छन्

 

 

 

टोपबहादुर रायमाझी अझै भेटिएनन्, खाँण का”रागा”र मै आराम गर्दै, एमालेका युवा समिक बडाल यसो भन्छन्

 

 

संखुवासभा । संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिएका छन् ।

 

उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन लाने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको छ हो । भोटेले हेलिकोप्टरमा सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन् । उनका अनुसार घाइते हुनेमा पाइलट सुरेन्द्र पौडेल पनि छन् ।

 

त्यस्तै हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए ।

 

उनीहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुग्दैछ । उपचारमा काठमाडौं लाने तयारी भएको भोटेले बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले भने घाइते को हुन् भन्नेबारेमा थप विवरण आउन बाँकी रहेको डीएसपी बताएका छन् । आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय