बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नि’र्मला प’न्तको ह’त्या’राले दिए डर’लाग्दो बयान! आजै प्रह’रीले सा’र्वजनिक गर्ने भन्ने जस्तो समचार आएको छ । अहिले धेरै जुठो सम्चार भाईरल भएको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उेल्ख गरिएको छ ।

यो पनि करिब १ दशक बढी समय भयो सर्जक नारायण कँडेलले जापानलाई कर्मथलो बनाउन थालेको। अब्बल सर्जकको रुपमा नेपाली सांगीतिक क्षेत्रमा पहिचान बनाएका कँडेलले गीत लेख्न थालेको पनि लामै समय भयो।

विशेषगरी लोक तथा दोहोरी गीत सृजना गर्छन् कँडेल। बसाई जापान भएपनि उनको मन मस्तिष्क भने गीत संगीतमै हुन्छ। त्यसैले त जापनबाटै धेरै गीत सृजना गरेर कँडेलले बजारमा ल्याइसकेका छन् । त्यसो त, २० वर्ष बढी भयो उनले गीत सृजना गर्न थालेको।

संख्यात्मक भन्दा पनि गुणात्मक गीत सृजना गर्नुपर्छ, गीत संगीतमा केही फरकपन दिनुपर्छ भन्ने धारणा राख्ने कँडेलले आफ्ना हरेक सृजनामा पृथकपन दिने कोशिस गरेका हुन्छन् ।

‘यस्तै छ कहानी’, ‘हरेक दिन नेपाली परदेशमा रुन्छ’,’सलामी’, ‘आफ्नोपन’, ‘उतै जान पर्छ’, ‘गल्ती’ लगायतका दर्जनौं लोकप्रिय गीतहरु सृजना गरेत बजारमा ल्याइसकेका उनले हालै पनि एउटा नयाँ गीत बजारमा ल्याएका छन् ।

केही दिन अघि ‘चिसो सिरानी’ बोलको गीत कँडेलले आफ्नै युट्युब च्यानलबाट बजारमा ल्याएका हुन् । गीतमा लोकप्रिय गायक कुशल बेलबासे र गायिका शान्तिश्री परियारको मनछुने आवाज रहेको छ।

यो गीतमा उनले उत्कृष्ट शब्द लेखेका छन् । प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडी दुरीका हिसाबले टाढा हुँदा एकअर्काको मनमा उत्पन्न हुने भावलाई कँडेलले शब्दमा उतारेका छन् ।

यो गीत सुरुदेखि अन्तिमसम्म सुन्दा साहित्यिक भाव झल्किन्छ। त्यसो त, गीत पनि साहित्यक तरिकाले लेख्न सकिन्छ भन्ने उदाहरण समेत हुन् कँडेल। जसले गर्दा गीतलाई थप उत्कृष्ट बनाउन मद्दत पुर्‍याउँछ। कँडेल भन्छन् , ‘गीत चलोस, नचलोस तर पनि फरक ट्रेन्ड ल्याउन मैले कोशिश गरिरहन्छु। बरु मैले ल्याएको ट्रेन्डलाई पछ्याएर अरुले सृजना गरेको गीत चलोस भन्ने चाहान्छु।’

‘चिसो सिरानी’मा उनका शब्दहरुमा न्याय दिने मेलोडी बनाएका छन् कुशलले। उत्कृष्ट शब्द र संगीतको समायोजन रहेको गीतमा कुशल र शान्तीश्रीको गायिकीले झन् उत्कृष्टता थपेको छ।
र यो पनि

अन्य खबर: रवि लामिछानेको निर्देशनमा विशिष्ट व्यक्तिको कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज मङ्गलवार विज्ञप्ति निकालेर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत खटाइएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको जानकारी गराउनुभएको हो । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हो ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको भनी आलोचना हुँदै आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् । गृहमन्त्री रवि लामिछानेले सोमवार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्री पदको शपथ लिएपछि उनले सोमवार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रविले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

राजनीतिमा लागेको ६ महिनामै उनी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाउन सफल भएका छन् । पत्रकारिकतामा हुँदा उनले भ्रष्टाचारवि’रुद्ध चर्को आवाज उठाएका थिए । अब कुर्सीमा बसेर सुधार गर्ने ठाउँमा उनी पुगेका छन् । उनले कसरी काम गर्छन् भन्ने विषय प्रतिक्षाको विषय छ । ‘गृह प्रशासनमा सुधार गर्न सकिने विषय धेरै छन्,’ गृहका एक अधिकारी भन्छन्,‘उनले कर्मचारी र प्रहरीलाई कसरी परिचालन गर्न सक्छन् त्यो महत्वपूर्ण छ ।’

राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको प्रहरीलाई लामिछानेले सही ढंगले परिचालन गर्न सके उनी सफल हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई कुनै हस्तक्षेप नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय