आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नेपाली राजनिती,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हि’न्दु राष्ट्रको पक्षमा ‘नयाँ अभियान’ सुरु गर्ने भएका छन्।

पार्टी अध्यक्षमा परा’जित भएका थापा’ले पुस २७ गतेबाट नयाँ अभियान सुरु गर्दै आम निर्वाचनअघि नयाँ पार्टीको आकार दिने तयारी गरेका हुन्।

राजतन्त्र र हिन्दु राष्ट्रको एजे’न्डा उठाउँदै आएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहका कारण आफू राप्रपाको अध्यक्षमा पराजि’त भएको आ’रोप लगाउँदै आएका छन्। पूर्वराजाप्रति अस’न्तुष्ट थापाले अब राजत’न्त्रको एजे’न्डालाई छाडेर पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा देश’व्यापी अभियान सुरु गर्ने तयारी गरेका छन्।

थापाले पार्टीको चुनावमा ज्ञानेन्द्र र निर्मल निवासले ह’स्तक्षेप गरेको भन्दै छान’बिन गर्न नयाँ अध्यक्ष राजेन्द्र लिङ्देनलाई लिखि’त रूपमै पत्र दिएका छन्।
मंसिर २७ मै पठाएको उक्त चिठीबारे लिङ्दे’नले अहिलेसम्म कुनै निर्णय दिएका छैनन्।

निरन्तर पार्टीको मुख्य जिम्मेवारीमा बस्दै आएका थापा त्यस भन्दा बाहिर रहेपछि अभियानकारूपमा नयाँ पार्टीको अभ्यासमा जुटेपछि निकट केही नेताहरू त्यसलाई रोक्न सक्रिय भएका छन्।

हाल पोखरामा रहेका थापा काठमाडौं फर्केपछि अभि’यानका बारेमा थप स्पष्ट पार्ने तयारीमा जुटेका छन्। ‘उहाँले अहिले अभियान भनेपनि कालन्तरमा (आम निर्वाचन अघि) नयाँ पार्टी दर्ता गरेर अघि बढ्ने देखिएको छ,’ राप्रपा निकट एक नेताले भने, ‘हामी सकेसम्म फेरि पार्टी विभा’जन हुन नदिने पक्षमा छौं।’ यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय