आइतबार , बैसाख १६, २०८१

यस्तै एक घटना हालै सार्वजनिक भएको छ। ताइवानको ताइपेइस्थित एक अपार्टमेन्टमा शारीरिक सम्बन्ध राख्ने क्रममा एक महिला बाल्कोनीबाट तल पार्किङमा राखिएको कारमाथि खसेकी छिन्। यसको भिडियो नै सार्वजनिक भएको छ।

द सनको रिपोर्टअनुसार उक्त घटना गत सेप्टेम्बर ५ को हो। घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ। भिडियोमा महिला कारमाथि खस्दै गरेको दृश्य देख्न सकिन्छ।

समाचारका अनुसार ती महिला कारको छतमा पछारिँदा कारको छत भाँचिएको तर महिला भने बाँच्न सफल भएको जनाइएको छ। यी महिलाले आफ्ना प्रेमीसँग अपार्टमेन्टमा शारीरिक सम्बन्ध राख्दै थिइन्।

यस क्रममा अचानक उनी चिप्लिएर तल खसेकी हुन्। उनी घाइते भएकी छिन्। उनको ढाडमा समस्या भएको पाइएको छ। अस्पतालमा लगेर उनको उपचार गराइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय