शनिबार , बैसाख १५, २०८१

इलाम क्षेत्र नं 2 मा रास्ट्रिय स्वतन्त्र पार्टीको जित पक्का बाहिरियो यस्तो गो’प्य तथ्य हेर्नुहोस भिडियो सहित।

५ घण्टा अघि
६२६ पटक हेरिएको

राजेश हमाल बालेनको शहरको बीच रोडमा घोडा चढेर हिडेपछि हेर्नेको तात्ति,८४मा म पनि राजनीतिमा आऊछु।

२ दिन अघि
३०८ पटक हेरिएको

दक्षिण अफ्रिकाकी एक महिलाले ७ महिनामै एकैपटकमा जन्माइन् १० सन्तान, राखिन बिश्व रेकर्ड

२ दिन अघि
१७७ पटक हेरिएको

आगोबाट घर जोगाउन बाल्टी बोकेर छानामा

२ दिन अघि
२९३ पटक हेरिएको

दक्षिण अफ्रिकाकी एक महिलाले ७ महिनामै एकैपटकमा जन्माइन् १० सन्तान, राखिन बिश्व रेकर्ड

२ दिन अघि
१७७ पटक हेरिएको

दक्षिण अफ्रिकाकी एक महिलाले ७ महिनामै एकैपटकमा जन्माइन् १० सन्तान, राखिन बिश्व रेकर्ड र यो पनि भू-माफियाको सातो लिदै सरकारको जग्गा बचाउन गल्ली गल्ली पस्दै

विस्तृतमा पढ्नुस्
 
राजा आउने भबिस्यबाणी फे ल खाएपछि, युवा ज्योतिष अर्जुन क्षेत्रिले यसरि मागे माफी हेर्नुहोस भिडियो सहित्

४ घण्टा अघि
प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन ।   2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button  डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई  २०८० मंसिर २९ गते २२:०९    इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन ।  पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

४ महिना अघि
0