शनिबार , बैसाख १५, २०८१

बैंक खातामा अचानक ४८ करोड रुपैयाँ आएपछि

संसारभर छरिएर रहेका नेपालीहरुको छाता संगठन एन आर एन ए को ११ औ महाधिवेशनमा अध्यक्षका प्रत्यासी हुन आर के शर्मा । उनि बिगत १८ बर्ष देखि गैरआवासीय नेपाली अभियानमा सकृय रहँदै आएका छन् ।

सन् १९९९ मा पढ्ने र रोजगारी गर्ने सिलसिलामा नयाँ दिल्ली पुगेका शर्मा कामको शिलसिलामा सन २००३ मा कतारको राजधानी दोहा पुगेका थिए । अर्कै प्रयोजनका लागि दोहा पुगेका शर्माले एउटा निर्माण कम्पनीमा अकाउन्टेन्ट पदमा जागिर सुरु गरे । सन २००४ मा सोही कम्पनीमा लगानी गरेर उनि उद्यमी बने ।

सन २००४ बाट सुरु भएको शर्माको उद्यमसिलताको यात्रा विस्तारै फैलदै हाल अमेरिका सम्म पुग्यो । शर्माको कम्पनिले सन् २०२२ मा सम्पन्न बिश्वकप फुटवल खेल भएको रंगशाला निर्माण गर्ने अवसर पायो । हाल उनले बिश्वभरका हजारौ कामदारलाई रोजगारी समेत दिईरहेका छन् ।

सन् २००५ मा उनि गैरआवासिय नेपाली संघमा आवद्ध भए । गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारबाट सुरु भएको उनको यात्रा,आई सि सि सदस्य,मध्यपुर्व सञ्योजक हुँदै आई सि सि सचिव र हाल आई सि सि का अपाध्यक्ष रहेका छन् । यति लामो यात्रा र बिभिन्न पदमा बसेर काम गरेको अनुभवले अब शर्मा आई सि सि को नेतृत्व गर्न योग्य र सक्षम बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय