बिहिबार , चैत्र १५, २०८०

ग्यानेन्द्र साहिले संसद नै हल्लिन गरि नेताहरूको सातो जाने भाषण एक एक नेताको सम्पत्ति विवरण सार्वजनिक गर्ने ग्यानेन्द्र साहिको संसद बाटै घोषणा हेर्नुहोस भिडियो सहित् ।

संसदमा पहिलो पटक आफ्नो प्रतिकृया दिन गएका थिए शाहा काठमाडौं ।

जनताको भनाई समचार को अन्तिममा छ हजुर ह्रु रुले पढेर मत जाहेर गर्नु होल । युबा पिडिका आसा दिप ज्ञानेन्द्र शाहि लाई लात हानेर ढेकेदार लाई मन्त्री बनाउने राजेन्द्र लिङदेल लाई मतदाता र ठुङा हान्छ्न सहमत हुने ले सेयर गरौ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन् भने उपाध्यक्ष ध्रुबबहादुर प्रधान कानून मन्त्री र बिक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन्। ऊर्जा राज्यमन्त्री दिपक सिंह भएका छन् ।

आज दिउँसो शितल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै राप्रपाका मन्त्री र प्रधानमन्त्रीबाट शपथ लिएलगत्तै राज्यमन्त्री पशुपति पुगेका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीबाट मन्त्री भएकाहरू पशुपतिनाथ पुगेको र त्यसलगत्तै उनीहरू पदबहालीका लागि सिंहदरबार जाने बताए ।

काठमाडौं। रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गरेका छन्। उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गरे ।

नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाए
उनले भने, “मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र नभइ समग्र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र राष्ट्रको हितका लागि महत्वपूर्ण सावित हुनेछ। राष्ट्रको सम्मुन्नति र राष्ट्रितका पक्षमा अझ बढी योगदान पुग्नेछ ।

रक्षामन्त्रालयलाई राष्ट्रको समग्रहित, रक्षा, प्रतिरक्षा तथा नेपाली सेनासम्बन्धी कानुन, नीति, तर्जूमा, अनुगमन, निर्देशन, वार्षिक कार्यक्रम र बजेट तर्जूको जिम्मेवारी छमन्त्रालयमा चार वटा महाशाखा र८३ कर्मचारीको दरबन्दी छ ।

युबा पिडिका आसा दिप ज्ञानेन्द्र शाहि लाई लात हानेर ढेकेदार लाई मन्त्री बनाउने राजेन्द्र लिङदेल लाई मतदाता र ठुङा हान्छ्न जतासुकै यहि कुरो आएको छ साहि को नाम बेचेर चुनाब जितेको र उनकौ नाम बाट पलाएको रा .

प्र. पा को खईरियत छैन राजेन्द्र ले देश लाई नि गर्द्दार गरे भनेर जताततै भनिएको छ हजुर हरुको प्रतिक्रिया दिनु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय