बिहिबार , चैत्र ९, २०७९

काठमाडौं ।नेपाली कांग्रेसका नेता गगन थापाले र राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आ’ह्वान गरेका छन् । प्रतिनिधि सभा विघटन र मध्यावधि नि’र्वाचनको घो’षणापछि आफ्ना भनाई सार्वजनिक गर्दै नेता थापाले स’न्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्या’रो सु’रुङमा हा’लेको बता’एका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

महामारीमा समेत अधर्म गर्न स’क्ने देश घाती जोडी यतिमै नरोकिने भन्दै नअलमलिई, खुट्टा नकमाई सचेत नागरिकको साथ राष्ट्रपति र प्रधा’नमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरे’का छन् । उनले भनेका छन्–‘सन्की प्रधानमन्त्री र म’तियार राष्ट्रप_तिले मु’लुक अँ’ध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अ’धर्म गर्न सक्ने देश’घाती जो’डी यहि र त्यतिमै रोकिने वाला छै’नन् ।नेतागण, नअ’लमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रप’ति र प्रमको निर्लज्ज कामको सम्पूर्ण श’क्तिका साथ प्र’तिरोध गरौं ।’

यो पनि,,राष्ट्रपतिद्वारा प्रतिनिधि सभा वि’घटन, नयाँ चु’नावको मिति घोष’णा,,,काठमाडौं– राष्ट्रपति विद्यादेवी भ’ण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्नुभएको छ ।मन्त्रिपरिषदको सि’फारिसमा श’निबार बिहान राष्ट्रपतिले प्र’तिनिधि सभा वि’घटन गर्दै अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन म’ङ्सीर ३ गते शु’क्रबार सम्पन्न गर्नेगरी निर्वा’चनको मिति तो’क्नुभएको छ ।

यो पनि,,,नेपाली काँग्रेसका नेता रमेश लेखक भन्छन् ,”राष्ट्र’पतिले संविधान च्या’त्ने का’म गरिन्”काठमाडौं ।नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपतिले संविधान च्या’त्ने काम गरे’को बताएका छन् । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार माग गरेको प्रधानमन्त्रीको दावीमा दुबै पक्षको दा’वी नपुगेको भन्ने निर्णय गरेपछि लेख’ले यस्तो प्रतिक्रिया दि’एका हुन् । उनले भनेका छन्–‘राष्ट्रपति’जीले फेरि आफ्नो पद’को सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन । यि’नीबाट ग’णतन्त्र र लोकतन्त्रको संर’क्षण हुन सक्दैन ।’

यो पनि,,, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, “कात्तिक र मंसिर चुना’वका ला’गि घो’षित मिति हो’इन”काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाा पूर्व नि’योजित ष’ड्यन्त्र श्रृ’खला’को क्ला’इमेक्स भएको बताएको छ । साथै उसले प्रधानमन्त्री र राष्ट्रपतिका कदमबारे छलफल गर्न शनि’बार बैठक बोलाएको छ ।शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफा’रिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव ‘घोषणा गरेकी छन् ।

त्यसअघि प्रधानमन्त्रीका ला’गि कां’ग्रेस स’भापति शेर’बहादुर देउवा र केपी शर्मा ओली दुबैको दाबी नपुगेको निर्णय सार्वजनिक गरेकी थिइन् ।कांग्रेस प्रव’क्ता विश्वप्र’काश श’र्माले भने कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए । ‘सर्वोच्चले दबर नगरिदिएको भए वैशाखको म’ध्यावधि को’रोना संक्र’मणको दोस्रो लह’रको चपे’टामा प’थ्र्यो’ उनले भने, ‘महा’मारीको तेस्रो लहर’को आं’कलन सुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि घोषित मिति होइन ।’उनले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरेका छन् । संविधानको धारा ७६(५) ले सां’सदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उनले भने, ‘कारबाही चेतावनीको पत्रलाई आधारमा मानेर राष्ट्रपतिले सां’सदको हक छिन्न संविधाने कहाँ दि’एको छ ?’मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय