सोमबार , बैसाख २४, २०८१

रबि लामिछानेको पद जानु पर्छ भनेर मुद्धा हाल्ने युवराज सफललाइ ठुलो झड्का,रबिकै पक्षमा आयो फैसला।

 

र यो पनि

रवी लामीछानेलाई कमेडियन राजा राजेन्द्र पोखरेलको व्यङ्ग्य : ‘बनजङ्गलमा हामीले गाइबस्तु चराउन पठाउँदा सबैभन्दा बदमास, फटाहा गोरू जुन छ, त्यसलाइ हामीले घाँटीमा घण्टी झुण्ड्याइदिन्थेउ ।एउटा चीज चै के हाे भने म तपाइँलाइ अनुराेध गर्न चहान्छु रबि दाइले ग्यालेक्सी टिभी चलाए जस्तै याे देश चलाउने जिम्मा म चै दिन सक्दिन, तपाइँ पनि नदिनुहाेला । के ख्या’स्याै त हामीले ग्यालेक्स टिभी वहाँले नचलाएकाे हाे र ? नेपालकाे सबैभन्दा महँगाे टेलिभिजन, जाे एक बर्ष पनि थेग्न सकेन । टेलिभिजन टुट्दाटुट्दै छाडेर हाम्फाल्नु भाे । जनयुद्ध देश दुख्दै गर्दा देश छाेडेर हिड्नु भाे, टेलिभिजन टुट्दै गर्दा टेलिभिजन छाेडेर हिड्नु भाे ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय