शनिबार , बैसाख १५, २०८१

काठमाडौं ।

हेम एण्ड मायॉं फ़ाउंडेशनका अध्यक्ष तथा वरिष्ठ समाजसेवी हेम था’पासंग ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकारले झण्डै १ वर्षपछी संवाद गरेका छन् । ओएसनेपाल डिसकोर्षमा संवाद कै क्रममा स’माजसेवी थापाले खुसी व्यक्त गर्दै , १४ करोड सहयोग मै सकि’एकोमा स’न्तुष्ट रहेको पनि बताए ।

थापासहित स-परिवार अमेरीकामै छन् ।बरिष्ठ समाजसेवी थापा भन्नुहुन्छ— ‘१४ करोड बढ़ी स’माजसेवा मै खर्चिए, तर म अत्यन्तै खुसी र सन्तुष्ट छु’ । यो संवाद ओएसनेपाल को आधिकारिक पेज र युट्युव बाट हेर्न सकिन्छ ।

अ’न्त्यमा, समाजसेवी थापाले संचारकर्मी ताम्राकारलाई धन्यवाद दिदै , सवैलाई खुट्टा तान्ने परिपाटी बाट मुक्त हुन् हार्दिक आवहान गरेका छन् । ओएस नेपाल

यो पनि,,,,हेम एण्ड माया फाउन्डेसनको नेतृत्वमा भैरहवा अस्पतालको लागि ५० अक्सिजन सिलिन्डर हेमराज थापाद्वारा वितरण,नमन!काठमाडौं ।अमेरिकालाई कर्मभुमी बनाउदै आउनुभएका वरिष्ठ समाजसेवी हेम थापा र उहाँकि धर्मपत्नी माया थापाले दीनदुखीलाई अर्दापर्दा करोडौं समाजसेवामा खर्चिदै पुण्य कमाउँदै आउँनु भएको छ ।

उहाँहरुको नाममा स्थापना भएको हेम एण्ड माया फाउन्डेसन मार्फत सहयोग प्रदान गर्दै आउनु भएको छ।

कहिँले भुकम्प पिडितलाई ,बाढीपीडितलाई,मृगौंला पिडितलाई,आगलागीपिडितलाई त कहिँले कोरोनाबाट थलिएका बिरामीहरुलाई फाउन्डेसन मार्फत सकेको सहयोग गर्दै आउँनुभएको छ ।

उहाँहरुको यो फाउन्डेसनमा अनेकौं देशहरुबाट सकारात्मक मनहरु जोडिएर एकताबद्ध हुँदै सहयोगीहातहरु अघाडी बढाउंदै आउनु भएको सबैमा अवगत नै छ । मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय