शुक्रबार , बैसाख १४, २०८१

दुई बर्षकी छोरीको ला`श प्लास्टिकमा लपेटेर मोटरसाइकलमा लग्दै गरेको कारण बाहिरिदाँ दुनियाँकै ह्दय रसायो । उपचारमा क्रममा सन्तान गु`मा´एका आमाबाबुले अस्पतालबाट एम्बुलेन्स समेत पाएनन् । यो अमानवीय घ`टनाले अहिले दुनियाँकै ह्दय रसाएको छ ।

भारत, छत्तीसगढ राज्यमा को-रोना संक्रमणको कारण बन्द भएको बेलामा अस्पताल व्यवस्थापनले देखाएको यस्तो हर्कतले सबैलाई लज्जित बनाएको छ । जान्जिगीरमा दुई वर्षीया बालिकालाई सर्पले क्ष`ति गरायो । छोरीलाई सर्पले क्षति गराएपछि आमाबाबु जिल्ला अस्पतालमा पुगे तर छोरीलाई ब`चा`उन सफल भएनन् । अस्पतालले ला`श आफन्तलाई हस्तान्तरण गर-याे तर बोक्नको लागि एम्बुलेन्स प्रदान गरेनन् ।

उनीहरुसँग अरु अस्पतालसँग एम्बुलेन्स झिकाउने रकमपनि बाँकी थिएन । यस पछि, परिवारले प्लास्टिकमा ला`श लपे`ट्यो र मोटरसाइकल बाट बोकेर आफ्नो घरतर्फ लाग्यो । जिल्ला सदरमुकामबाट अलि टाढा रहेको गाउँ बनारीको सबरिया डेरा निवासी गोपाल प्रसाद गोंड आफ्नी २ वर्षीया छोरी शीतल गोंड़सँग शुक्रबार खेलिरहेका थिए । यसै बीच सर्पले उनकी छोरीलाई क्ष`ति गरायो ।

जब परिवारलाई थाहा भयो, उनीहरुले पहिला झार´फुक गरेका थिए, तर उनको स्वास्थ्य बिग्रन थालेपछि तत्काल जिल्ला अस्पताल पुर्याइयो । त्यहाँ उपचार सुरु हुनुभन्दा अघि शरीरमा सर्प ,वि-ष, फैलिसकेका कारण ती बालिकाको नि-धन भयो ।

बालिकाको ला`श परीक्षण पछि अस्पताल प्रशासनले उनको ला`श आमाबाबुलाई हस्तान्तरण गर्यो । ला`श लिन परिवारले लामो समय सम्म गाडीको खोजी गरिरहेको थियो, तर लकडाउनका कारण फेला पार्न सकेनन् ।

गोपालले भने कि उनले अस्पतालसँग गाडीको पनि माग गरेका थिए तर दिइएन । यस पछि, मृ – त शरीर पलास्टिकमा बेरेर बाइकमा घर लगेर गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय