मंगलबार , चैत्र ६, २०८०

काठमाडौं ।

एक दशकभन्दा लामो समयदेखि एसओएस बालग्राम सुर्खेतमा अत्यन्त लगनका साथ ‘आमा’ पदमा रहेर काम गर्दै आएकी एक महिला कर्मचारीलाई सो संस्थाको लागि नेपालका कार्यकारी निर्देशकले ‘तिमीले विहे ग¥यौ, त्यसैले जागिर खान पाउ’न्नौ’ भनेर द’बाब दिएपछि यसको अन्तर्राष्ट्रिय कार्यालयसमेत द’बाबमा परेको छ ।

एसओएस अन्तर्राष्ट्रिय कार्यालयका प्रमुख कार्यकारी निर्देशक इनग्रिड मारिया जोनासनले एक विज्ञप्ति प्रकाशित गर्दै भन्नुभएको छ, ‘पी’डि’त प्रभा’वितलाई न्या’य र दो’षीलाई का’र’बाही न’गरी म नि’दाउने छैन ।’

जोनासनले अमा’न’वीय व्यवहारका विषयमा छानबिनका लागि तत्कालै एक स्वतन्त्र विज्ञको अगुवाइमा छानबिन समिति बनाउने र यही मे महिनाभित्र का’र’बा’ही गर्ने घो’षणा पनि गर्नुभएको छ ।

हामी साना बालबालिकाको सुरक्षा र समृद्धिका लागि समर्पित छौं, तर हामीमध्येकै कसैले उनीहरुको अधिकार हनन गरेको सूचनाले मलाई ग’म्भीर चि’न्तामा पारेको छ,’ उहाँले एसओएसको अन्तर्राष्ट्रिय कार्यालयका तर्फबाट पी’डि’त प्रभा’वितसँग मा’फी पनि मा’ग्नुभएको छ ।

‘मैले समयमै दो’षी पहिचान गरेर का’र’बा’ही चलाउन नसकेकोमा पनि क्ष’मा माग्नैपर्छ, बालबालिकाले वयस्कबाट जुन व्यवहार र विश्वास चाहेका थिए, त्यो सम्मान हामीले गु’मा’यौं, यसमा मलाई खे’द छ’ जोनासनले अब दो’षी’लाई का’र’बा’ही गरेर र यस प्रकारका ग’लत व्यवहार दोहोरिन नदि’एर पी’डि’को घा’उमा मलम लगाउने काममा कुनै क’सर बाँकी न’राख्ने पनि प्रतिवद्धता जनाउनुभएको छ ।

विवाह गरे जागिर जाने !

कोरोनाका कारण सरकारले भिडभाड गर्न सतर्क गराई रहेकै बेला कार्यकारी निर्देशक ईश्वरीप्रसाद शर्मा भने करिब एक महिनाअघि एसओएस बालग्राम सुर्खेतका बालबालिका र कर्मचारीहरुसँग होली मनाउनकै लागि काठमाण्डौंबाट प्लेन चढेर श्रीमतीसहित एसओएस बालग्राम सुर्खेत पुग्नुभयो ।

होलीमा रमेका शर्मा र एसओएस बालग्राम सुर्खेतका बालग्राम निर्देशक मुकुन्दकुमार गिरीले बालग्रामकै आमाको रुपमा कार्यरत यशोधा महतमाथि गा’लीग’लौज र मा’न’सिक आ’घात हुने अ’सा’मान्य व्य’वहार गरे ।

महतले उजुरीमा आफू अवि’वाहित रहेको र निकट भविष्यमा समेत आफ्नो विबाह गर्ने कुनै योजना नरहेको भन्दै आफूलाई आफ्ना अभिभावक सरहका सरहरुले हुदै नभएको आ’रोप लगाएर च’रित्र ह’त्या गर्ने शब्द प्रयोग गरेको जसका कारण आफू मा’न’सिक रुपमा अत्यन्तै वि’क्षि’प्त भएको कुरा उल्लेख गर्नुभएको छ ।

न्युज अफ नेपाल,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय