अभिनेत्री कंगना रनौतको सहानुभुति कार्तिक आर्यनलाई !! कार्तिकलाई फिल्म दोस्ताना २ वाट गलहत्याइएको थियो !!

एजेन्सी ।

करन जोहरको धर्मा प्रोडक्सनले एक अफिशियल स्टेटमेन्ट रिलिज गरि कार्तिक आर्यनलाई फिल्म दोस्ताना २ वाट हटाईएको खवर वाहिर आएको छ । अहिले जहाँपनि यहि कुराको चर्चा भइरहेको छ ।

अभिनेत्रि कंगना रनौत जसले जहिले पनि करन जोहरलाई टार्गेट गर्न छोड्दैनन्, उनले यस स्टेटमेन्ट पछि एक चोटी फेरी करनलाई टार्गेट गरी कार्तिक आर्यनको लागि सोशल मिडियामा मेसेज लेखेकि छिन् ।

उनले कार्तिक आर्यन यहाँसम्म आफ्नो योग्यतामा आएका हुन् र पछि सम्म यस्तै काम गर्दै जानेछ ।

मेरो नेपो ग्याँगसँग रिक्वेस्ट छ कि कार्तिकलाई एक्लै छोडी देउ । सुशान्तलाई जस्तै पछी लागि झुण्डीनु पर्ने स्थित सृजना नगर ।

उसलाई एक्लै छोडी दे गिद्दहरु, चिन्दी नेपोहरु उसवाट टाढा वस । उनि आगाडी लेख्छिन्, कार्तिक आर्यन तिमीलाई यि चिल्लर ग्याँगसँग डराउन केही आवश्यक छैन ।

यस्तो वकवास आर्टिकल र अनाउन्समेन्ट रिलिज गरेर तिम्रो एटिट्यूडलाई व्लेम गरेका छन् । उनिहरुले सुशान्तलाई पनि यस्तै गरेका थिए ।

तिमी एक्लै छैनौं, तिम्रो साथ म छु । जसले तिमीलाई वनाएको होईन उसले तिमिलाई केहि गर्न सक्दैन । सवैजनालाई ड्रामा क्वीन करन जोहरको वारे थाहा छ ।

तिमी आफुले आफुलाई विश्वास गर र डिसिप्रेनमा वस ।

विश्वस्त शुत्रको अनुसार यसरी कार्तिक आर्यनलाई निस्कासन गरे पछि धर्मा प्रोडक्सनको टिमले राजकुमार राओ या विक्की कौशललाई उक्त फिल्ममा कास्ट गर्ने वारे सोचिरहेको छ । गोर्खाली खवर

२०७८ बैशाख १९, आईतवार ०२:२४ गते 0 Minutes 92 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार