शुक्रबार , बैसाख २१, २०८१

दुर्गा प्रसाईँको घाँटीमा समस्यानेपाल एशियाकपको पहिलो खेलमा लज्जास्पद रुपमा पराजित भएको छ । पहिलो खेलमा टप अर्डर ध्वस्त भएसँगै नेपाल पराजित हुन पुगेको हो । उत्तम थापामगर, दिपेश कडेँल बाहेक कसैको प्रदर्शन सम्झनलायक रहेन् । १५२ रनमा अलआउट भएको नेपालको लक्ष्य पाकिस्तानले ३ बिकेटको क्षतिमा भेट्टायो ।

नेपालविरुद्ध १७ वर्षीय जीशानको उत्कृष्ट प्रदर्शन रह्यो । उनले बलिङमा ६ विकेट लिँदा ८ बलमा २० रन बनाए । एशियाकपमा उनले १७ बर्षकै उमेरमा घातक बलिङ गरेका थिए । उनले यस्तै प्रदर्शनलाई जारी राखे उनी पाकिस्तानको राष्ट्रिय टिममा पर्ने सम्भावना प्रबल छ ।

पाकिस्तानमा ४ देखि १० दिनसम्मको क्रिकेट निकै चर्चित छ । त्कृष्ट आन्तरिक क्रिकेटको संरचना भएको मुलुकसँग नेपालले राम्रै प्रदर्शन गरेको मान्नुपर्छ । क्यानले परिणाम खोज्छ तर खेलाडीलाई कुनै किसिमको तलब दिनै हैसियत क्यानको छैन्। उसलाई जसरी भएपनि खेलाडीले जिते हुन्छ । बलिगंमा भने नेपालका गुल्सन झाले सम्भावना देखाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार
रातदिन अभ्यास गर्दा पनि कहाँ चुक्यो नेपाल, किन भयो लज्जास्पद हार ?
रातदिन अभ्यास गर्दा पनि कहाँ चुक्यो नेपाल, किन भयो लज्जास्पद हार ?
खेलअघि नै बाहिरियो नेपालको प्लेईङ ११, नयाँ अनुहारको ईन्ट्री
खेलअघि नै बाहिरियो नेपालको प्लेईङ ११, नयाँ अनुहारको ईन्ट्री
पाकिस्तानलाई पहिलो गासमै ढुगां लाग्ने संकेत, नेपालले हराउँदैछ पाकिस्तानलाई अष्ट्रेलियाको शैलीमा
पाकिस्तानलाई पहिलो गासमै ढुगां लाग्ने संकेत, नेपालले हराउँदैछ पाकिस्तानलाई अष्ट्रेलियाको शैलीमा
आक्रामक खेलेर नेपाललाई किक आउट गर्छौः पाकिस्तानका कप्तानको बयान
आक्रामक खेलेर नेपाललाई किक आउट गर्छौः पाकिस्तानका कप्तानको बयान
आईपीएलः यी हुन् २००८ देखि २०२३ सम्म महँगो मूल्यमा बिक्रि भएका खेलाडी
आईपीएलः यी हुन् २००८ देखि २०२३ सम्म महँगो मूल्यमा बिक्रि भएका खेलाडी
ग्राउन्ड ह्यान्डलिङ सेवा भारतीय कम्पनीले पाउने पक्का, क्यानले पायो डलरमा कमिसन !
ग्राउन्ड ह्यान्डलिङ सेवा भारतीय कम्पनीले पाउने पक्का, क्यानले पायो डलरमा कमिसन !
भर्खरै
ट्रेण्डिङ
१.

रातदिन अभ्यास गर्दा पनि कहाँ चुक्यो नेपाल, किन भयो लज्जास्पद हार ?
२.

पाकिस्तानका यी १७ बर्षीय युवा स्टारका अगाडी नेपाल जवाफविहिन, नेपालको टप अर्डर ध्वस्त गरेका उनी पाकिस्तानको राष्ट्रिय टिममा पर्ने सम्भावना
३.

खेलअघि नै बाहिरियो नेपालको प्लेईङ ११, नयाँ अनुहारको ईन्ट्री
४.

पाकिस्तानलाई पहिलो गासमै ढुगां लाग्ने संकेत, नेपालले हराउँदैछ पाकिस्तानलाई अष्ट्रेलियाको शैलीमा
५.

आक्रामक खेलेर नेपाललाई किक आउट गर्छौः पाकिस्तानका कप्तानको बयान
६.

आईपीएलः यी हुन् २००८ देखि २०२३ सम्म महँगो मूल्यमा बिक्रि भएका खेलाडी
७.

ट्राफिक प्रहरीलाई ४० रुपैयाँमा पानी बिक्रि गरेपछि १० हजार जारीवाना
८.

ग्राउन्ड ह्यान्डलिङ सेवा भारतीय कम्पनीले पाउने पक्का, क्यानले पायो डलरमा कमिसन !
९.

आईपिएलका टिमहरु नेपालमा लगानी गर्नेबारे मोन्टी देशाईले अघि बढाए यस्तो प्रस्ताव, नेपाली खेलाडीहरु बन्ने भए मालामाल
१०.

नेपाललाई विश्वकपमा पुर्‍याउने दिपेश
हाम्रो बारेमा
हाम्रो टिम
सम्पर्क
Subscribe

©

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय