शुक्रबार , बैसाख २१, २०८१

हार्दिक बधाई तथा शुभकामना बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी मा पर्बेस भोलि बिहान भब्य स्वागत हुदै हेर्नुहोस भिडियो सहित्

मंसिरमा हुने भनिएको नेकपा माओवादी केन्द्रको विधान सम्मेलन सर्ने भएको छ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता, जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समय थप लगायतका कारण मंसिरका लागि तय गरिएको सम्मेलन सर्ने निश्चितजस्तै भएको हो।

गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा पार्टीको विधान सम्मेलन र त्यसको ६ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।

पार्टी विधि र पद्धतिसम्मत नचलेको, नेतृत्व मनोमानी रूपमा चलेको भन्दै बैठकमा केन्द्रिय सदस्यहरूले प्रश्न उठाएपछि माओवादीले विधानसम्मेन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय