शुक्रबार , फागुण ११, २०८०

छोराले विदेशमा राम्रो काम नपाएपछि बुवाले गो’ली हानी ‘एजेन्ट’को ह’त्या गरे (सहि कि गलत )

हार्दिक बधाई तथा शुभकामना यीनै हुन २० बर्षकै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी लक्ष्मी सुनुवार

छोराले विदेशमा राम्रो काम नपाएपछि बुवाले गो’ली हानी ‘एजेन्ट’को ह’त्या गरे (सहि कि गलत )

महिलालाई गर्भवती हुन कति ‘वीर्य’ चाहिन्छ हेर्नुहोस भिडियो सहित्

महिलालाई गर्भवती हुन कति ‘वीर्य’ चाहिन्छ हेर्नुहोस भिडियो सहित्

भर्खरै विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,मनमा माया भए #RIP लेख्नुहाेस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय