बिहिबार , बैसाख २०, २०८१

देश को प्रधान मन्त्रि बालेन हुनु पर्छ भन्ने जतिले सेयर गरौ।

मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यू भएको छ ।आज साँझ झापा शिवसताक्षी न.पा. १० पूर्व पश्चिम राजमार्गमा पूर्व तर्फ जादै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यू भएको झापा प्रहरीले जनाएको छ ।

पूर्वतर्फ हिड्दै गरेका पैदल यात्रीलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा तत्काल नाम थर नखुलेको पुरुष गम्भीर घाइते भई उपचारको लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा पैदल यात्रीको साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका अनुसार मोटरसाइकल चालक कमल गाउँपालिका १ बस्ने २० वर्षीय सागर तामाङलाई ईप्रका झिलझिलेमा राखिएको छ । दुर्घटना मृत्यू हुने व्यक्तिको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय