बिहिबार , बैसाख २०, २०८१

मलेसियाको PNE Micron कम्पनीमा नेपालीको माग, जानेले क्लीक गरेर हेरौं…
केही दिन अघि गुल्मीको शान्तिपुरमा हत्या गरिएकी १५ वर्षीय किशोरीलाई अभियुक्तले घाँटी थिचेर मृत्युको संघारमा पुराएर झण्डै लास माथि आफ्नो राक्षसी यौन सन्तुष्टि लिएर हत्या गरी रातिको समयमा हुग्दिखोलमा लगी फालेको जिल्ला सरकारी वकिलको कार्यालय गुल्मीले जनाएको छ ।गत कार्तिक १६ गते धान झाट्ने खलोबाट पारी श्रृलंकाटोलमा सुर्ति किन्न पठाइएकी १५ वर्षीय मनिसा रुचाल फर्केर पुल तरी आइरहेको अवस्थामा मेरो ग्यास बिग्रियो आउँ त सहयोग गर भनेर नजिकै रहेको मस्जिदका प्रशिक्षक रहिम खाँले फकाएर बोलाएको, भित्र पसे पछि ती किशोरीले रेगुलेटर खोल्ने बेलामा जबरजस्ती करणी गर्न सुरु गरेको त्यही क्रममा ती किशोरीले प्रतिकार गरि आफु पनि घाइते बनेको र आफुले घाँटी थिचेर अचेत बनाई बलात्कार गरेको र त्यसपछि हत्या गरेको जिल्ला न्याधिवक्ता खिमानन्द गौतमले बयानको क्रममा निजले बताएको बताउनुभयो । उहाँले भन्नुभयो,-‘निजले दिनको साढे ११ बजे पछि त्यस्तो कु कार्य गरेको र राति ९ बजे पचि उनलाईको मेटमा लतार्दै खोलामा लगेर फाले र निजले लगभग ती बालिकाको लास माथि यौन विलासिता मेटाएको पाइन्छ । ’

जिल्ला प्रहरी प्रमुख नविन किशोर प्रधानले भौतिक सबुत , बैगानिक अनुसधान प्रविधिको प्रयोगबाट यो घटनाका अभियुक्त खालाई चौबिस घण्टा नबित्दै पक्राउ गरि अदालतमा पेश गरिएको। र सोमबार अदालतले कारागार थुनामा पठाउने आदेश दिई पठाईएको जानकारी दिए।

जिल्ला अदालतका श्रेष्तेदार सुर्दशन खनालका अनुसार जिल्ला न्यायधिश बसन्तराज पौडेलको इजलासले कार्तिक ११ गते थुनछेक बहस पछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि निज प्रतिवादीलाई जबरजस्ती करणी गरी ज्यान मारेको भन्ने समेतको जिल्ला न्याधिवक्तबाट अभियोजन भई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ समेतको आजिवन काराबासको माग दाबी लिई मुद्धा दायर गरिएको छ।

स्मरण रहोस्, मुलुकी अपराधसंहिता २०७४

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय