भोलि राजा भित्राउने भयो पक्का पक्की साँझपख लाखौं जनताले दिए साथ कडा निर्देशन कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८०,टनेल गोलभेडा सानो २३,गोलभेडा सानो लोकल रू १५,गोलभेडा ठूलो भारतीय ९०,घिउ सिमी लोकल २०,काउली स्थानिय प्रतिकेजी १० रुपैयाँ
,आलु रातो ४५,भारतीय आलु रातो ३६,लौका २५,हरियो फर्सी रू १०,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।
आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् |