बिहिबार , बैसाख २०, २०८१

नेपाली भूमि कालापानी लिपुलेकमा २ लेनको भारतीय सडक,सीमामा दोहोरो भि’डन्त २ जनाको मृत्यु १२ घा’ईते !घरेलु टोली भारत ११ वर्षपछि आईसीसी क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा साविक उवविजेता न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दा विराट कोहली, श्रेयस ऐअर र मोहम्मद सामीले उत्कृष्ट प्रदर्शन गरे ।

मुम्बईस्थित वानखंडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले कोहलीको कीर्तिमानी शतकको मद्दतमा ५० ओभरमा सात विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो ।

आक्रामक सुरुवात दिलाएका कप्तान रोहित शर्माले २९ बलमा ४७ रन जोडे । कोहलीले १ सय १७ रनको योगदान गरे । ओडीआईमा ५० औं शतक पूरा गर्दै सचिन तेन्डुलकरको कीर्तिमान तोडेका कोहलीले १ सय १३ बलको सामना गरेका थिए । श्रेयसले पनि १ सय ५ रनको योगदान गरे । शुभमन गिल ८० र केएल राहुल ३९ रनमा अविजित रहे । टिम साउथीले तीन विकेट लिए ।

भारतले न्युजिल्यान्डसँग सन् २०१९ को विश्वकप सेमिफाइनलमा बेहोरेको हारको बदला पनि लियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय