सोमबार , बैसाख १७, २०८१

भगवान शिवको पाईला छोई ॐ लेखि सेयर गरौं जसले सेयर गर्छ उसको मनोकामना पुरा हुनेछ

डडेल्धुरामा एक युवतीमाथि चार जनाद्धारा सामुहिक करणी
News
September 23, 2023AdminLeave A CommentOn डडेल्धुरामा एक युवतीमाथि चार जनाद्धारा सामुहिक करणी
Zestradar
now
You Want These Guys To Tie The Knot, Too, Don’t You?

285
×
डडेल्धुराः डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

PROMOTED CONTENT
They Have No Shame! 12 Funniest Rom-Com Couples
285
74
249

Guys Hate When Girls Do This!
285
74
249
पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओड रहेका छन्। एक १८ वर्षीय किशोर भने फरार रहेका छन्। कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ।

PROMOTED CONTENT
They Have No Shame! 12 Funniest Rom-Com Couples
285
74
249

Guys Hate When Girls Do This!
285
74
249
त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेकोे उनीहरुमाथि उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन्। फरार किशोरको प्रहरीले तीव्र खोजी गरिरहेको जनाएको छ।

PROMOTED CONTENT
They Have No Shame! 12 Funniest Rom-Com Couples
285
74
249

Guys Hate When Girls Do This!
285
74
249
news by dinesh Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय