शुक्रबार , बैसाख १४, २०८१

देशभर आगो लगाइन्छ भन्ने अभिब्यक्ति दिएपछि बिवादित बनेकि नेतृ एलिजा गौतमले लेखिन :

देशभर आगो लगाइन्छ भन्ने अभिब्यक्ति दिएपछि बिवादित बनेकि नेतृ एलिजा गौतमले सरकारमाथि दबाब दिने अभिब्यक्त

सम्पुर्ण लाई नमस्कार ।

राजनीतिमा सिकारु मान्छे हु ! म भित्र धेरै कमजोरी छन थाहा छ ।त्यो सुधार गर्दैछु ।केही कुरा समयले सिकाउदै गएको छ ।

म आबद्ध पार्टीका नेता रेशम चौधरी यति बेला जेलमा हुनुहुन्छ । पार्टीले केन्द्रिय सदस्य र महिला

 

बिभाग प्रमुखको जिम्मेवारी दिएको छ ।अदालतको फैसला हाम्रो पक्षमा नआउदा लाखौं कार्यकर्ता निराश छन । पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केहि बोल्नु ,

 

 

सरकार लाई खबरदारी गर्नु मेरो कर्तव्य हो ।सोहि ठानेर मिडियामा बोले , र खबरदारी गरे । यसमा सुझाव दिने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ।

समाजका लागी केही गरौं भन्ने मनको हुटहुटीले राजनीतिमा जोडिएकि हु ।आगामी दिनमा केहि सुझाव भए दिदै गर्नु होला ।आफू भित्रको कमजोरी लाई सुधार गर्दै जाने छु ।

❤️🙏

#ROJB

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय