शुक्रबार , बैसाख १४, २०८१

रबी सहित रविको पार्टीनै सिध्याउन युवराजले गरे अर्को यस्तो मु’द्दा दर्ता, रबिको चुनाब के होला ?? पढ्नु होस पूरा समचाररवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको छ

सर्वोच्च अदालतले रवि लामिछानेले विदेशी नागरिकता त्यागेको निस्सा बुझाएर नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद कायम नरहने फैसला गरेको छ । फैसलाको पूर्णपाठमा ‘नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार रहँदैन’ भनिएको छ ।

त्यसैले पनि उनको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी कायम रहन्छ कि खारेज हुन्छ भन्नेबारे अहिले नयाँ बहस सुरु भएको छ । नेपाली नागरिक नभएको व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने अधिकार रहँदैन भनेर सर्वोच्च अदालतले फैसलामा प्रस्ट उल्लेख गरे पनि रवि लामिछानेले विधिवत् रूपमा नेपाली नागरिकता नलिई

खारेज भइसकेकै नागरिकताका आधारमा दल दर्ता गरिसकेको अवस्थामा उक्त दल कायम रहन्छ कि खारेज हुन्छ भन्नेबारे केही उल्लेख छैन ।त्यसैले पनि उनको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी कायम रहन्छ कि खारेज हुन्छ भन्नेबारे अहिले नयाँ बहस सुरु भएको छ ।

नेपाली नागरिक नभएको व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने अधिकार रहँदैन भनेर सर्वोच्च अदालतले फैसलामा प्रस्ट उल्लेख गरे पनि रवि लामिछानेले विधिवत् रूपमा नेपाली नागरिकता नलिई खारेज भइसकेकै नागरिकताका आधारमा दल दर्ता गरिसकेको अवस्थामा उक्त दल कायम रहन्छ कि खारेज हुन्छ भन्नेबारे केही उल्लेख छैन

।रविविरुद्ध सर्वोच्च अदालतमा नागरिकता सम्बन्धी मुद्दा दर्ता गराएका युवराज सफल भने राष्ट्रिय स्वतन्त्र पार्टी नै नरहने दाबी गर्छन् । सोही दाबीका साथ आफू फेरि अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारीमा रहेको उनको भनाइ छ ।पछिल्लो समय शर्मिला वाइबा र ऋषि धमलाको काण्डले सामाजि क संजाल राँकिएको छ । शर्मिला वाइबाले केही दिन

अगाडि ऋषि धमला लाई आफ्नो प्रेमी रहेको दावी गरेकी थिइन । त्यतिमात्र हैन उनले धमला संग विगत ११ वर्षको उमेरदेखि प्रेम सम्बन्ध रहेको कुरा समेत आरोप लगाएकी थिइन । त्यसपछि उनले माफी समेत मागेकी थिइन ।र उनले आफुलाइ उक्साएको भरमा सो आरोप लगाएको बताएकी थिइन ।यसबीच शर्मिला

वाइबाले टिकटकमा लाइभ आएर गायिका समिक्षा अधि कारीले आफुलाइ मेसेज गरेर मलाई मात्र भन्नू हुन्थ्यो नि तपाइँलाई पनि परेछ त आज बल्ल ठि क्क पर्यो भनेर मेसेज गरेको समेत बताइन । उक्त भिडियो हामिले तल समावेस गरेका छौ । गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने बताएकी छन् ।सामा जिक संजालमा बिहिबार

एक पोष्ट गर्दै उनले यस अगाडि २४ अ क्टुबर २०२१ मा सार्वजनिक आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुनयमा लेखिएको बताएकी छन्।उनले

२४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिनँ। २४ अक्टोबर २०२१ मा मेरो फेस बुकमा लेखिएको यो स्टाटस वास्तवि कता भन्दा धेरै टाढा छ ।जुन कसैको अनुनयमा लेखेको थिएँ।

। अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु।’गत २४ अक्टो बरमा उनले पल र आफ्नोबीच अभि भावकको सम्बन्ध भएको भन्दै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन्।

तर बिहिबारको पोष्टपछि उनले शो स्टाटस नै झुट भएको बताएकी हुन्।मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समाचार र गसिफ ल गातार बनाएपछि उनले फेसबुक मार्फत ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय