शुक्रबार , बैसाख १४, २०८१

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएको बताइएको छ ।

दुर्गेशले आफुलाई कुटपिट गरेको र सिक्रि समेत लुटेको भन्दै रिदम क्षेत्री नामका युवाले महानगरीय प्रहरी वृत्तमा उजुरी दिएको बताइएको हो ।

शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको क्षेत्रीको आरोप छ । अहिले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको र दुर्गेशले आफू उपत्यका बाहिर भएकोले भोलि मंगलबार आउने बताएको वृत्तका डिएसपी अंगुर जिसीले बताए ।

बेला बखत दुर्गेश यसअघि पनि विवादमा पर्दै आएका छन् ।कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । सामाजिक संजाल फेसबुकमा एकलामो सटाटस लेख्दै उनले यस्तो बताएकी हुन् । उनले नग्न तस्बिरहरू आउनुका साथै आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात हुन थालेको बताएकी छन् ।

उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’ उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् ।

हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा छन् । केही दिन पहिले धुर्मुसलेपनि सामाजि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय