अन्तराष्ट्रिय व्राण्ड भन्दै संचालन गरिएको काठमाडौको यो रेष्टुरेण्टमा फ्राइड चिकन कुहिएर किरा देखिए पछि भयो यस्तो बवाल, प्रहरी पनि पुग्यो (भिडियो हेर्नुस्)

काठमाडौ

महंगो होटलमा फ्राइड चिकन किनेर वाहिर निस्किए । साथीहरु आफ्नो गाडीमा बसेर खान थाले । ४ पिस खाइसकेका थिए । अनि एक अर्को पिस एक जना साथीले खान लागेका थिए तर चिकेनमा त

किरा पो हिडिरहेको रहेछ । नाक नजिक लगेर सुँग्दा पनि ग न्ध आइरहेको थियो । १४३० रुपैयामा चिकन किनेर लगेका थिए । चिकेन कु हेको रहेछ हाम्रो स्वास्थ्यमा खेलवाड किन गर्नुभयो रु भनेर भन्न जाँदा म्यानेजर महेश भट्टराईले तपाईलाई केही समस्या भए हामी जिम्मा लिन्छौं भन्दै गैर जिम्मेवार जवाफ दिएपछि उनीहरु थप रिसाएका थिए ।

काठमाडौको नयाँ वजारमा रहेको भ्याली एक्प्रेसवाट धादिगंका सञ्जिव त्रिपाठीको टोलीले त्यहाँवाट चिकेन किनेर लगेका थिए । तर चिकेन कुहिएको फेला परेको बताएका छन् । तर आफुहरुले गुनासो

गर्दा म्यानेजरले गैर जिम्मेवार जवाफ दिएको भन्दै ग्राहक सञ्जिव थप रिसाए । उनले होटलमा रहेका अरु चिकेन पनि खान नसकिने र स्मेल आएको बताएका थिए । होटल म्यानेजरले गैरजिम्मेवार जवाफ दिएपछि उनले प्रहरी बोलाएका थिए ।

खान होइन नाकको नजिक पनि लैजान नसकिने बताए । म्यानेजरले कहिल्यै यस्तो गुनासो नआएको उनको भनाई छ । उनले ४ पटक जाँच गरेर मात्र पकाउने गर्ने गरेको बताए । मिस हेण्डलिगंवाट भएको होला, अहिले सम्म हाम्रोमा यस्तो गुनासो

आएको थिएन । काठमाडौको मुख्य शहरमै निकै महंगो मुल्य लिएर चलाएको रेष्टुरेण्टमा स्वास्थ्यमा निकै असर गर्ने कु हे को सामान दिने गरेको बताए । केएमसी बराबरको क्वालिटि भनेर स्थापना गरिएको रेष्टुरेण्टमा दिनहुँ एक हजार ग्राहक पुग्ने गरेका छन् ।

२०७८ बैशाख १०, शुक्रबार ११:५३ गते 0 Minutes 17 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार