आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं।

नेकपा एमाले संसदीय दलको बैठक बिहिबार ११ बजे बालुवाटारमा बस्ने गरी डाकिएको छ ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

एमालेभित्र गुटको संघर्ष उत्कर्षमा पुग्दा संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा माधव नेपाल समूहका सांसदहरु अनुपस्थित हुने भएका छन् । नेपाल समूहले बिहिबारसम्म राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको छ ।

२८ फागुनमा एमाले अध्यक्ष ओलीले गरेका विभिन्न निर्णयहरु फिर्ता नभएसम्म नेपाल समूहले कुनैपनि बैठकमा सहभागी नहुने अडान राखेको छ ।

ओलीले निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन् । यसले नेकपा विभाजनको संघारमा पुगेको छ ।

पुन: पढ्नुहोस

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बिहिबार ११ बजे बालुवाटारमा बस्ने गरी डाकिएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

एमालेभित्र गुटको संघर्ष उत्कर्षमा पुग्दा संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरु अनुपस्थित हुने भएका छन् । नेपाल समूहले बिहिबारसम्म राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको छ ।

२८ फागुनमा एमाले अध्यक्ष ओलीले गरेका विभिन्न निर्णयहरु फिर्ता नभएसम्म नेपाल समूहले कुनैपनि बैठकमा सहभागी नहुने अडान राखेको छ । ओलीले निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन् । यसले नेकपा विभाजनको संघारमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय