शनिबार , अषोज ३०, २०७८

काठमाडौं।

नेकपा एमाले संसदीय दलको बैठक बिहिबार ११ बजे बालुवाटारमा बस्ने गरी डाकिएको छ ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

एमालेभित्र गुटको संघर्ष उत्कर्षमा पुग्दा संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा माधव नेपाल समूहका सांसदहरु अनुपस्थित हुने भएका छन् । नेपाल समूहले बिहिबारसम्म राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको छ ।

२८ फागुनमा एमाले अध्यक्ष ओलीले गरेका विभिन्न निर्णयहरु फिर्ता नभएसम्म नेपाल समूहले कुनैपनि बैठकमा सहभागी नहुने अडान राखेको छ ।

ओलीले निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन् । यसले नेकपा विभाजनको संघारमा पुगेको छ ।

पुन: पढ्नुहोस

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बिहिबार ११ बजे बालुवाटारमा बस्ने गरी डाकिएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

एमालेभित्र गुटको संघर्ष उत्कर्षमा पुग्दा संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरु अनुपस्थित हुने भएका छन् । नेपाल समूहले बिहिबारसम्म राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको छ ।

२८ फागुनमा एमाले अध्यक्ष ओलीले गरेका विभिन्न निर्णयहरु फिर्ता नभएसम्म नेपाल समूहले कुनैपनि बैठकमा सहभागी नहुने अडान राखेको छ । ओलीले निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन् । यसले नेकपा विभाजनको संघारमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय