शनिबार , बैसाख १५, २०८१

लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

2 दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ !***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

2 दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ !***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ********** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

मानव जीवनमा संस्कारको विकास: भविष्यद्रष्टा, गहन मनोविज्ञानवेत्ता ऋषिहरूलाई मानिसभित्रको मानसिक कमजोरी थाहा थियो । यसै मनोवैज्ञानिक अनुसन्धानको क्रममा अनेक प्रकारका संस्कारको आविष्कार भएको छ । जसरी फलामको धाउलाई संस्कार र परिष्कार गरेपछि खिया नगाग्ने स्टील बन्छ । हीरा र मणिलाई तरासिएपछि चमक आउँछ ।

 

मानिसमा पनि संस्कारले त्यस्तै गुण आउँछभन्ने विश्वास संस्कार दर्शनको छ । विश्वका प्रायः सबै सभ्य संस्कृतिमा विविध संस्कारहरू पाइन्छन् । यी सबैको उद्देश्य मानिसलाई प्रतिभावान, अनुशासित र असल सामाजिक नागरिक बनाउनु हो । जो आफैं पनि सुखी रहन्छ र समाजमा पनि सुख शान्ति कायम राख्छ ।

 

समय क्रममा मानिसले यी संस्कारको मूलमा रहेको दर्शन बिर्संदै गए । पछि यी संस्कार केवल एक प्रचलन मात्र हुन पुगे । तर यस प्रचलनको मूलमा रहेको मनोवैज्ञानिक र सामाजिकताको वैज्ञानिक आधार आज पनि सान्दर्भिक छ । संस्कारको सूक्ष्म अध्ययन गर्ने जो कोहीले यस कुरालाई अनुभव गर्न सक्छ ।

 

मानिसको वरिपरिका वातावरणमा असलभन्दा खराब तत्त्व बढी पाइन्छन् । खराब तत्त्वमा आकर्षण पनि अलि बढ्ता हुन्छ । तिनीहरुको प्रभाव बालकको मनमा छिटो पर्छ र विस्तारै यो प्रभाव मनमा जमेर बस्न थाल्छ । ठूलो भएपछि मानिसले यस प्रभावलाई हटाउन चाहेर पनि हटाउन सक्दैन । प्राचीन ऋषिहरुले यस कठिनाइलाई बुझेर एक अत्यन्त सुन्दर र वैज्ञानिक उपाय निकाले । त्यो हो प्रत्येक बालकलाई आमाबाबुका अतिरिक्त एक अन्य यस्तो सुसंस्कारित व्यक्तिको जिम्मा लगाउने जसलाई मनोविज्ञानका सूक्ष्मताको जानकारी होस् ।

 

बालकभित्र भएका राम्रा नराम्रा संस्कार तत्काल पत्ता लगाई व्यक्तिको प्रवृत्ति अनुसार सुधार गर्न सक्ने होस् । यस्तो मानसिक नियन्त्रणकर्तालाई उनीहरूले आचार्य भन्ने नाम दिए । यसरी अनेक संस्कारको विकास भएको पाइन्छ । व्यक्तिलाई सभ्य बनाउनु, असल नागरिक बनाउनु, आफ्नो समाज, संस्कृति र आफ्नो देशप्रति जागरुक र गौरवान्वित बनाउनु निश्चय नै एक ठूलो घटना हो जुन संस्कारबाटै सम्भव छ ।

 

संस्कार कति छन् त ?: जन्मदेखि मृत्युसम्ममा पूरा गरिने हिन्दू संस्कारलाई समाजशास्त्रीहरूले विभिन्न वर्गमा विभाजन गरेका छन्। गौतम सुत्रानुसार संस्कार -४० वटा हुन्छ । मनु एवं याज्ञवल्क्यले १३

 

संस्कार -गर्भाधान, पुंसवन, सीमंतोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, उपनयन, केशांत, समावर्तन, विवाह र श्मशान)मा सीमित गरेका छन् । गौतम सुत्रले व्याख्या गरेको ४० संस्कार निम्न छन्-

 

१ गर्भाधान, २. पुंसवन, ३. सीमन्तोन्नयन, ४. जातकर्म, ५. नामकरण, ६. अन्नप्राशन, ७ चौल, ८. उपनयन, ९-१२. वेदमा वणिर्त चार व्रत, १३. स्नान, १४. विवाह, १५-१९ पञ्च दैनिक महायज्ञ, २० -२६सात पाकयज्ञ, २७-३३सात हविर्यज्ञ, ३४-४० सात सोमयज्ञ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय