शुक्रबार , बैसाख १४, २०८१

चर्चित कार्यक्रम प्रस्ताेता रबि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीले गरेकाे दह वर्षे जनयुद्दकाे दिल खोलेर समर्थन गरेका छन ।

उनले एक खुला कार्यक्रम मार्फत प्रचण्ड र माओवादीले गरेका कामहरुकाे दिल खाेलेर समर्थन गर्दै यस्ताे धारणा राखेका हुन । सीधाकुरा जनता संग कार्यक्रम चलाएर देश तथा विदेशमा चर्चित हुन सफल लामिछानेले याे देश नै माओवादीकाे एजेन्डामा चलेकाे वताएका छन ।

यहाँ जे जति उपलब्धीहरु प्राप्त भएका छन ति सबै दश वर्षे जनयुद्द बाट मात्रै सम्भव भएकाे उनकाे बुझाइ रहेकाे छ ।

नेपालीहरुले क,ठाेर राना शाषण, पञ्चायत, जहाँनिया राजतन्त्र लगायत थुप्रै क,ठाेर भन्दा कठाेर शाषण व्यवस्था भाेगेका छन ।

हामी धेरै कुराहरु अध्ययन नगरेर हचुवाकाे भरमा वाेल्ने गर्छाै, लेख्ने गर्छाै । हामी नराम्राे कामकाे यति विराेध गर्छाै कि जुन स्वयम आफैले आफ्नै शब्दहरु सबैकाे अगाडी पढ्न सक्दैनाैँ ।

मन लागेकाे चिज खाना पाइएकाे छ, मन लागेकाे लाउन पाइएकाे छ, आफुलाइ चित्त नबुझेका कुराहरु मज्जाले बाेल्न पाइएकाे छ, कसैले कुनै पनि किसिमका विभेद गर्ने त के अलिकति संकेत मात्र गर्याे भने उसले स,जाय भाेग्नुपर्छ ।

मानिसहरु अन्यायकाे विरुद्द वाेल्न पाएका छन, स्वतन्त्र रुपमा काम गर्न पाएका छन, सरकार वा कुनै पनि निकायमा भएका गलत कामकाे विराेध गर्न पाएका छन, खुेलेर राजनैतिक विचारकाे समर्थन वा विराेध गर्न पाएका छन याे भन्दा ठुलाे उपलब्धी भाैतिक विकास हुन सक्दैन ।

अब देशमा विकास निकास चाहिएकाे हाे तर विकास भएन भनेर अन्य उपिब्धीहरु केहि हाेइनन भन्नु हुन्न । यसरी साेच्न थाल्याे भने हामी सहि दिशामा अगाडी बढ्न सक्दैनाैँ ।

स्वतन्त्र रुपमा कुनै पनि काम गर्न पाउनु सबैभन्दा ठुलाे कुरा हाे जुन राजतन्त्र र राणा कालहरुमा थिएन । केही लेखेकै कारण, केही वाेलेकै कारण राज्य बाट वर्व,रतापुर्वक दमन हुनथ्याे, कति जना राज्य वि,रुद्द थाेरै वाेल्दा पनि सहिद भए ।

हाे यि र यस्तै कारणले याे व्ववस्था सही छ । याे व्ववस्था भित्र अब विकास निकास चाहिएकाे छ । अन्य थुप्रै विकृ,तीहरु छन र सबै नराम्रा कुराहरु हटाउनु छ त्याे अलग पाटाे हाे । याे भन्दा उत्तम व्यवस्था प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख हुने व्यवस्था हाे जुन माओवादी वा प्रचण्ड नारा थियाे तर सफल भएकाे छैन । सबैले सफल बनाउन साथ दिनु पर्दछ ।

अहिले जाे सरकारमा छन वा जसले हरेक ठाउँमा ठुला ठुला कुरा गरिरहेका छन उनिहरु राजतन्त्र भएकाे भए राजाकाे जयजयकार गर्दै खुट्टा ढाेग्नु पर्ने थियाे । साँच्चे प्रचण्डले एकपटक आँट नगरेकाे भए सत्तामा रमाइरहेका नेता देखि चर्चितव्यक्तिहरु पनि राजाकाे चा,करी विना एक कदम पनि अघि बढ्न सक्न्रे अवस्था हुने थिएन ।

राजाकाे व्यवहार मन परे पनि नपरे पनि जुनसुकै काम गर्दा पनि राजाका पाउँ पर्नु पर्ने थियाे । याे हेर्दा सामान्य लागे पनि धेरै ठुलाे कुरा हाे । संसारमा जतिसुकै विकास भए पनि सबैभन्दा ठुलाे कुरा अधिकार हाे भन्ने कुरा त हामिले विकसित देशमा भएका विभिन्न घटनाहरु बाट बुझेकै कुरा हाे ।

अहिले गाउँ गाउँमा सरकारी सविधा पुगेकाे छ । हरेक किसिमले पिछडिएका वर्गले राज्यकाे सेवा सविधा लिने कानुन वनेकाे छ । सरकारी तथा गैर सरकारी सबै निकायहरुमा पिछडिएकाे वर्ग, समुदाय, महिला सबैकाे सुनिश्चितता गरिएकाे छ ।

संघियता, समानुपातिक समावेशी सहितकाे संविधान छ । देश त हेर्दा हेर्दै संघिय लाेकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाे छ ।

के याे जाेक हाे त ? के याे सामान्य दुःखले सम्भव भएकाे हाे त ? के तपाइ हामीले जस्तै चुप लागेर वसेकाे भए यी कुरा सम्भव थिए त ? के यी सबै कुरा प्राप्त गर्नकाे लागि कसैले आँट नगरेकाे भए सम्भव थिए त ?

सरल भाषमा भन्नुपर्दा याे सामान्य कुरा हुँदै हाेइन, याे त ठुलाे उपलब्धी हाे जाे सामान्य मेहनतले सम्भव हुँदैन । यी कुरा यति ठुला कुरा हुन कि जुन प्राप्त गर्नकाे लागि हजाराैँकाे रगत वगेकाे छ, हजाराैँ अं,गभंग भएका छन र कराेडाैँ नेपालीले ज्यानकाे प्रवाह नगरेर ल,डेका छन ।

बेकारमा केही मानिसहरुले माओववदीले ल्याएकाे व्यवस्थामा टेकेर माओवादीकै कुरा का,टिरहेका छन । मानिसहरु साेच्न सकेका छैनन क,ठाेर कानुन कस्ताे हुन्छ, राज्यकाे निर्म,म शाे,षण कस्ताे हुन्छ भनेर ? राज्य वि,रुद्द वाेल्न वित्तिकै ज्यान गुमाएका सहि,दहरुकाे भने सम्मान गर्छन तर जुन मानिसले यति स्वतन्त्रता ल्यायाे उसकाे भने अपमान गरिरहेका छन ।

सायद धेरै स्वतन्त्रता भएर हाेला मानिसहरुले मानिस नै चिन्न छाेडेका छन, जसले राम्राे काम गरेका छन उनिहरुकाे अपमान गरेर उनिहरुले नै ल्याइदिएकाे व्यवस्थामा रमाइरहेका छन । बडाे अचम्म लाग्छ, कति वेला त लाग्छ असल मानिसकाे पहिचान गराउन फेरि उहि पुरानै शाषण आए हुन्थ्याे तर याे पनि उत्तम विकल्प हाेइन ।

हाम्रै पुस्ताका मानिसहरु राज्य वा समाजका शाषक ठुलाबडाका वि,रुद्द चुइक्क वाेल्दा पनि जेल नेल भाेग्नुपर्ने यात मृ,त्य,द,ण्ड भाेग्नुपर्ने निर्म,म सत्ताकाे शि,कार हुन पर्ने स्थिति आयाे भने मात्र मात्र थाहा हुनेछ स्वतन्त्रता के हाे भनेर ? अहिले त यहाँ गिलासमा मिठाे दुध खाएर दुध दिने गाइकाे अपमान गरे जस्तै भइरहेकाे छ ।

रबी लामिछानेले भनेका छन, जसले यति धेरै अधिकारहरु हामिलाइ दिएकाे छ, आज उसकै विराेध भइरहेकाे छ । साेचे जस्ताे सबै कुरा प्राप्त नभएकाे हाेला, यी कुराहरु प्राप्त गर्न मानिसहरुकाे वलि,दान भएकाे हाेला त्याे स्वभाविक हाे परिवर्तन सिटी बजाएर आउने कुरा हाेइन, परिवर्तनले त्याग, तपस्या र वलि,दान माग्छ नै ।

प्रचण्डकाे नेतृत्वमा माओवादीले गरेकाे दश वर्षे जनयुद्द साँच्चै देशका लागि महान काम थियाे । यदि जनयुद्द हुन्नथ्याे भने हामी दाष भएर वस्नु पर्ने थियाे । नेपाली कांग्रेष, नेकपा एमालेका नेताहरुलाइ त बन्धक बनाएकाे राजतन्त्रले तपाइ हामिलाइ के यतिकै सुख संग बस्न पक्कै पनि दिदैनथ्याे ।

वि,राेधकाे नाममा मात्र विराेध गर्ने हाे भने फेरि त्यहि दिनहरु नदाेहाेरिएहाेलान भन्न सकिदैन । नेपालमा अहिले जसरी दिनदिनै सामाजिक सेवामा लागेका मानिसहरु सरकारले पक्रा,उ गरेकाे छ, याे त ति दिनहरुकाे झल्काे दिने सानाे संकेत मात्र हाे ।

आज राजतन्त्र भकाे भए न त मलाइ तपाइहरुले चिन्नुहुन्थ्याे न त मैले नै यसरी बाेल्न पाउथे । हामी त मानिसकाे नाममा जनावर जस्ताे हुने थियाैँ । यसरी म वाेल्ने जुन शाहस गर्दैछु त्याे वेला भकाे भए म जेल जानु पर्थ्याे यात विभिन्न वहानामा मा,रिन सक्थे हाेला । त्यसकारण यति धेरै परिवर्तन कसले गर्याे त एकपटक नेपाली जनताले साेच्न सकेनन भने फेरि त्याे व्यवस्था फर्किदैन भन्न सकिदैन ।

देशमा माओवादी कमजाेर भएकाे वेला कति धेरै अपराधहरु बढेका हुन्छन सबैलाइ थाहा भएकै कुरा हाे । सबैलाइ मेराे अनुराेध छ यहाँ काम गर्ने कालु मकै खाने भालु भनेझैँ भकाे छ । हामिले हाम्राे लागि याेगदान गरेकाे मान्छे चिन्ने प्रयास गराैँ ।

वास्वविक कुरा के हाे त ?

न्युज २४ नेपाल टीभीमा सिधाकुरा जनता संग कार्यक्रम सञ्चालन गरेर देश तथा विदेशमा चर्चित भएका कार्यक्रम प्रस्ताेता रबी लामिछाने हाल ग्यालेक्सी फाेके टेलिभिजनका सञ्चालक हुन । रबी लामिछाने समर्थक र सारा नेपालीलाइ रबि लामिछाने कुन पाटीमा हाेलान, कसकाे समर्थन गर्छन हाेला भनेर सधैँ चासाे हुने गर्छ ।

याे स्वभाविक पनि छ किनकी उहाँले प्राय सबै नेताकाे विराेध गरेकाे देखिन्छ । रबी लामिछानेकाे भाग्य र भविष्यकाे ढाेका खाेलिदिने अरु काेही नभएर प्रचण्ड नै थिए जुनकुरा धेरैलाइ थाहा नै छैन ।

रवि लामिछानेले लामाे समयसम्म कार्यक्रम गरेर विश्व रेकर्ड कायम गरेकाे भन्ने कुरा धेरैलाइ थाहा छ तर कसरी कुन कार्यक्रम बाट किर्तिमान कायम गरे भनेर थाहा नहुन सक्छ ।

एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकाे बेला रबि लामिछानेले “बुद्द वाज वर्न इन नेपाल” शिर्षककाे टक शाे कार्यक्रम मार्फत विश्व किर्तिमान कायम गर्ने अभियान थालेका थिए भने साे कार्क्रमकाे उद्घाटन तत्कालिन प्रधानमन्त्री प्रचण्डले नै गरेका थिए ।

उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रिय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।

रबी लामिछाने र प्रचण्डकाे त्याे पुरानाे साइनाे धेरैलाइ थाहा छैन । कार्यक्रम चलाउदा जनताकाे समस्या समाधानकाे लागि सरकार र पाटीका नेता तथा जिम्मेवार निकाय संग कडा रुपमा प्रस्तु भएका लामिछानेले खास नेता वा कसैकाे समर्थन गरेकाे देखिदैन थ्याे । उनकाे कामकाे चाप हाे या पत्रकारीता पेसा नै त्यस्तै भएर हाे तर खुलेर कसैकाे समर्थन गरेकाे सुनिएकाे थिएन ।

कसैकाे समर्थन नगरेकाे लामिछानेले भने एक कार्यक्रममा प्रचण्ड र माओवदीका एजेन्टाकाे पुर्ण रुपमा समर्थन गरेका छन भने उहाँहरुकै एजेन्डामा देश चलिरहेकाे वताएका छन ।

रबी लामिछानेले प्रचण्डकाे चुनावी जिल्ला बागमती प्रदेशकाे चितवन भरतपुरमा गएर प्रचण्ड र जनयु,द्दकाे प्रसंशा गरेका हुन । सिधाकुरा जनता संग कार्यक्रम देशका सातै प्रदेश बाट संचालन गर्ने अभियानकै क्रममा वाग्मती प्रदेशकाे चिततन भरतपुर बाट कार्यकम संचालन गर्दै गर्दा स्टुडियाे बाटै साे धारणा राखेका हुन जुन कुरा सारा नेपालीले खुलेर समर्थन गरेका थिए ।

रबि लामिछानेले राखेकाे धारणा जस्ताकाे त्यस्तै यस्ताे छ ।

व्यापारिक केन्द्र, बसाइसराइकाे केन्द्र, उद्याेग, व्यापार, र व्यवसायकाे केन्द्र जस्ता केन्द्रहरु संगै भरतपुर चितवन राजनितिकाे पनि काेन्द्र भएकाे छ । अन्य घटना दुर्घ,टनाकाे पनि केन्द्र, विवादकाे पनि केन्द्र, भरतपुर चितवनका वारेमा जता बाट पनि कुरा सुरु गरेपनि हुन्छ तर आज म सबैभन्दा गार्हाे र गर्हाैगाे विषयमा नै वाेल्ने निर्णयमा पुगेकाे छु लाैजा त ।

नेपाली राजनितिमा पछिल्लाे दुइ दशक अनवरत रुपमा चर्चित नेता प्रचण्डकाे कर्म जिल्ला हाे याे । चितवनमा पढी हुर्केका पुष्प कमल दाहाल प्रचण्ड करिव २० वर्ष देखि नेपाली राजनितिकाे शिखरमा छन, दुइपटक त याे देशकाे प्रधानमन्त्री भैसकेका छन । फेरि एकपटक प्रधामन्त्री भन्ने शुर कसिरहेका छन ।

हरेक राजनितिज्ञकाे सपना हुन्छ कि उ आफुले राजनिती गरेकाे दलकाे शिर्षस्त नेता बनाेस र त्यस दल बाट चुनिएर सरकार प्रमुख सम्मकाे पदमा पुगाेस, पुष्प कमल दाहाल प्रचण्डका ति सबै सपना पुरा भएका छन ।

यति मात्रै हाेइन प्रचण्डकाे चर्चा याे देशमा मात्र सिमित थिएन विश्वभर नै उनकाे फरक फरक ढंगले चर्चाएन विश्वभर नै उनकाे फरक फरक ढंगले चर्चा थियाे । यसरी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाउने साैभाग्य याे देशका कमै राजनितिज्ञलाई प्राप्त हुन्छ, एक राजनितिज्ञले देख्ने सारा सपना प्रचण्डले पुरा गरे भन्दा फरक नपर्ला ।

पहिलाे संविधान सभा निर्वाचनमा तेत्राे वहुमत, भुमिगत कालमा राष्ट्रिय अन्रर्राष्ट्रिय चर्चा, हजाराैँ लडा,कुहरुकाे साथ, राजनितिकाे केन्द्रमा एकछत्र राज, नेपालकाे मात्रै हाेइन संसारकै कुनै पनि नेताले यति ठुलाे सपना विरलै हासिल गर्ने गर्छन । व्यक्तिगत रुपमा उनका सपना अधुरै रहे जस्ताे लाग्दैन ।

गणतन्त्र, धर्मनिर्पेक्षता, संघियता, समावेशी, लाेकतन्त्र लगायतका सारा एजेन्टालाइ उठान गरि आफ्नै जीवनकालमा कार्यान्वयन भएकाे हेर्न पाउने भाग्यमानी नेता हुन प्रचण्ड ।

बाबुले आफ्नै छाेराछाेरीलाइ जात पर पसल गएर एकमुठाे साग किनेर ल्या भन्दा त नाइ जान्न भनेर ओठे जवाफ फर्काउछन भने याे देशका हाजाराै युवाले मुठी बटारेर उनकाे एक वचनमा छातिमा ताताे गाे,ली खाना तयार हुन्थे । याे विश्वास बाेकेर हिडेकाहरुलाइ याे देशकाे भविष्यका अगाडी आफ्नाे ज्यानकाे मुल्य तुच्छ लाग्थ्याे ।

म,र्न काे डराउथ्याे र आफु म,रेर याे देशकाे शुनाैलाे भविष्यकाे रेखा काेरिन्छ भने काेइ बात छैन भनेर राताे र ताताे रगत याे धर्तिमा सुम्पिएका विर शहिदहरुकाे वलि,दान के का लागि थियाे ? के आज हामिले देख्दै छाैँ त्यतिका लागि थियाे त ?

आज म प्रचण्ड जिकाे गाउमा ठाउँमा उभिएर उहाँकाे आलाेचना हाेइन उहाँलाइ केही कुरा स्मरण मात्रै गराउन चाहन्छु । राजाकाे शाषण संग नड,राएकाे, टाउकाेकाे मुल्य ताेक्दा पनि टाउकाे नझुकाएकाे, अन्याय नसहने, अत्या,चारिकाे त सफाय गर्ने, विभे,दकाे जराे उखेल्ने, दुष्क,र्मकाे विरुद्द धर्ति हल्लिने गरि संखनाथ गर्ने, गरिव, असहाय, निमुखा वर्गकाे तानाधार, घरवार नभएका, दुइछाक खाना नपुग्ने वर्गका भाग्यविधाता, श्रमिक मजदुर, किसान र सारा विपन्नहरुका आसा, भराेसा र विश्वासकाे त्याे धराेहर प्रचण्ड तपाइ नै हाे ?

अनि परिबन्धमा पारेर प्रधानमन्त्रीले शितल निवास पुर्याएकाे भन्ने निरि,ह भिजेकाे, हारेकाे थाकेकाे गलेकाे प्रचण्ड पनि तपाइ नै हाे ? कुन चाहि प्रचण्ड रियल हाे अब पनि छुट्टिएन भने समयले इतिहासमा गर्भ गर्दैन, दःख व्यक्त गर्न सक्छ ।

एउटा गरिब किसानकाे छाेराे दुःख गरेर पढ्याे, शिक्षक भयाे, अन्या,य अत्या,चार सहन नसकेर विद्राे,ह गर्याे, भुमिगत भयाे, ज्यानकाे बाजि लगायाे, फाल्नुपर्ने सबै व्यवस्था फाल्न अहम भुमिका निभायाे, सर्वहारालाई मुक्ति दिन्छु भन्याे सश,स्त्र द्व,न्दमा गयाे, मानिसहरु म,रे मा,रियाे, तिस वर्ष भन्दा बढी क,ठाेर भन्दा क,ठाेर संघर्ष गरेर उ याे देशकाे सबैभन्दा शक्तिसाली पाटीकाे शिर्षस्त नेता बन्याे, सरकार प्रमुख बन्याे , शक्तिकै केन्द्रमै बस्याे कथा सकियाे ।

तर कथा सकिनु हुन्नथ्याे कथा त सुरु हुनु पर्थ्याे, हिजाे जाे जसले समानताकाे लागि अग्र माेर्चामा लडे ति मध्य केही सहिद भए, बचेकाहरु धेरै मरुभुमिमा पसिना बगाउदै छन ।

शिर्ष नेतृत्व सबैकाे बन्दाे बस्ता भैसकेकाे छ तर आम लडा,कुकाे दुःख जहिकाे त्यहि भयाे, कि त अब व्यवस्था परिवर्तन गरिहालियाे अब म रिटायर हुन्छु भन्नु पर्याे हाेइन भने हिजाे गरेका सबै वाचाहरु सम्झिनै पर्छ ।

केही नेताहरुकाे सपना पुरा गर्नकाे लागि मात्र रगत बगेकाे थिएन भने अझैँ पनि समय छ राजनितिकाे केन्द्रमा जनतालाइ राख्दा तपाइ हुनुभयाे तर आज राजनितिकाे केन्द्रमा आफुलाई राख्दा तपाइलाइ वली नेपाल खनाल गाैतमले घुमाइदिएका छन रिंगटा लाग्ने गरि चेम्पुटे घुमाए जस्ताे ।

बाघ जस्ताे प्रचण्ड कहिले माधव नेपालकाे पछिपछि, कहिले कहिले वामदेवकाे पछिपछि कहिले देउवाकाे पछि, अहिले वलीकाे पछि पछि लागेकाे देखेर हिजाेकाे त्याे प्रचण्डलाइ देख्नेहरु के साेच्दा हुन, अब आफै मुल्यांकन गर्नुहाेला ।

हिजाे तास खेल्नेहरुलाइ मुखमा तास काेच्ने पाटीकाे सुप्रीम कमाण्डर आज काैशिमा बसेर तास खेल्दै गरेकाे फाेटाे निकाल्छन, ठुलाे कुरा त हाेइन याे, तर साेची हेर्नुस त कहाँ जान हिडेकाे मानिस कहाँ पुगे र कहाँ आइपुग्दै हुनुहुन्छ ?

तपाइकाे ठाउँमा आएर डरा,एर हाेइन कराएर पुरानाे प्रचण्डलाइ विउताउन मात्र खाजेकाे हुँ, मलाइ मेराे पुस्तालाइ यसरी बाेल्ने अधिकार दिन लड्नु भएकाे मा धन्यवाद ।

तपाइकाे एक इसारामा ताताे गाे,ली थाप्नेहरुकाे रगतका छिटाहरु अझैँ खेतका गराहरुमा भेटिन सक्छन, बारिका काल्नाहरुमा देखिन सक्छन, खेतका आलिमा भेटिन सक्छन, हाे परिवर्तन काेटी हाेम लगाएर आउँदैन, एकाहा, सप्ताहा, नबाहा सत्यनारायणकाे पुजा गरेर आउदैन, परिवर्तनले वलि,दान माग्छ तर त्याे वलि,दानका औचित्य चाहि समयमै टाइम मै पुष्टि हुनुपर्छ ।

अब त तपाइकाे तपाइका आफ्नाहरुकाे व्यवस्थापन भैसक्याे, सब सेटल भैसके त्यसैले फेरि एकपटक हिजाे वि,द्राेह गर्दा देखिकाे त्यति खेरकाे प्रचण्डलाई खाेज्न आएकाे छु, जसले आफ्ना टाउकाकाे मुल्य ताेक्दा पनि टाउकाे झुकाएकाे थिएन, अचेल त्याे प्रचण्ड भेटिएकाे छैन रे, देखिएकाे छैन रे ।

चितवनका केही सडक मार्ग चिल्लाे पारेर जुङगा मुठार्ने प्रचण्ड हाेइन याे देशलाइ नै मार्ग देखाउन सक्ने प्रचण्ड खाेइ हाँ ? जिस्काएकाे हाेइन विउझाएकाे हाे, कार्यकर्ताले कुनै डरले भन्न नसकेकाे कुरा तपाइकाे घरमा आएर सम्झाएकाे मात्र हु ।

यसरी हुनले प्रचण्ड र माओवादीले सञ्चालन गरेकाे जनयुद्दकाे कदर गर्दै देश ने यसकै वरिपरि रहेकाे वताएका छन । उनले प्रचण्ड संसारकै भाग्यमानी नेताकाे रुपमा व्याख्या गरेका छन ।

यसैगरी यसरी प्रचण्डको आलोचनात्मक टिप्पणी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावको पूर्ण नतिजा आएपछि आवश्यकताअनुसार निर्णयमा पुग्ने बताएका छन्। सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्ता समीकरणमा आफ्नो पार्टीले भूमिका खेल्ने संकेत गरेका हुन् ।

उनले लेखेका छन्, ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौँ। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौँ ।’

लामिछानेले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेर आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाको २,३,४,५,६ र ७ मा विद्युतीकरणबारे छलफल गरेको बताएका छन् ।

उनले जनताले मत दिएर आफ्नो काम सकेको भन्दै अब जनप्रतिनिधिको काम सुरु भएको बताएका छन् । उनले चितवनका किसानको व्यहोर्नु परेको रासायनिक मलको समस्याबारे कृषि सामग्री केन्द्र गएर अवस्था बुझेको जानकारी गराएका छन् ।

रविको प्रधानमन्त्री बन्ने रहस्यमय घोषणा : खतराको ‘घण्टी’ साँचोमा परिणत – कुनै पार्टीको अध्यक्ष वा सभापतिले भन्दैमा मतदाताले मतदान गर्दैनन्

अहिलेको निर्वाचनको परिणामलाई लिएर मुख्य राजनीतिक पार्टी भित्र नै विद्रोह सुरु भएको छ । अर्को गठबन्धनको कुरा छ । उनीहरुले भोटलाई बैंकमा एउटा खातामा पैसा राखेर अर्को खातामा ट्रान्सफर गरे जस्तो सजिलो ठाने । वास्तवमा भोट भनेको त्यस्तो हुँदै हुँदैन । मतदाताको पनि आफ्नो सार्वभौम सत्ता हुन्छ । पार्टीले जता खटायो त्यहाँ मात्र भोट हाल्ने रहेनछन् भन्ने यो चुनावले देखायो ।

यो कुनै अस्वभाविक होइन । गठबन्धनभित्र पनि आरोपप्रत्यारोप चलिरहेको छ । त्यो तर्कविहीन कुरा हो । यसको कुनै लक्ष्य, उद्देश्य छैन । मतदातालाई आफूले प्रभावमा राख्न नसक्ने अनि एक पार्टीले अर्को पार्टीलाई भोट दिएन भनेर रोइलो गर्नुको कुनै अर्थ हुँदैन । कुनै पार्टीको अध्यक्ष वा सभापतिले भन्दैमा मतदाताले मतदान गर्दैनन् ।

मतदातालाई आफ्नो पक्षमा पार्नका लागि नीतिगत व्यवस्थापन र उनीहरुका मागको संवोधन गर्नुपर्छ । नेताले त्यो गर्न सक्दैनन् । अनि मतदाताले नेतालाई पनि भोट दिंदैनन्, मुख्य कुरा अनि समस्या यही हो ।

हरेक पार्टीका समर्थक हुन्छन् । तर, त्यसमा केही मात्र प्रतिवद्ध हुन्छन् । जे भएपनि उनीहरु सबै मतदाता हुन्, जनता हुन् । सबै मतदाता पार्टी सदस्य होइनन् । पहिला एउटा पार्टीलाई जुन स्थानबाट जति मत आएको थियो, अहिले पनि त्यति नै आउनु पर्छ भन्ने हुँदैन । त्यो समय अनुसार अर्को पार्टीमा स्थान्तरण भएर जान सक्छ ।

नेताले भनेको चिन्हमा नै भोट दिनुपर्छ भन्ने छैन । अर्को महत्वपूर्ण कुरा के हो भने गठबन्धनमा सजिलोसँग भोट ट्रान्सफर हुँदैन । मतदाताले नेताले जे भने त्यो मान्नुपर्छ भन्ने पनि छैन । मतदाता स्वतन्त्र भएका कारण नेताको दासत्व लागु हुँदैन । यसबाट जनता मुक्त हुनु पनि पर्छ । मैले गरेको राजनीति शास्त्रको अध्ययनले पनि यही भन्छ ।

गठबन्धनमा अहिले मत नआएको भन्दै रोइलो चलेको छ । यो चुनावपछि र आज मात्र होइन, हिजोदेखि नै चलिआएको परम्परा हो । यसमा आरोप भन्दा महत्वपूर्ण कुरा के हो भने मतदातालाई बुझाउन नसकेको वा मतदाताको मन जित्नका लागि कुनै आशा नदेखाएको भन्ने देखिन्छ ।

मतदातालाई आफ्नो पक्षमा पार्नका लागि नीतिगत व्यवस्थापन र उनीहरुका मागको संवोधन गर्नुपर्छ । नेताले त्यो गर्न सक्दैनन् । अनि मतदाताले नेतालाई पनि भोट दिंदैनन्, मुख्य कुरा अनि समस्या यही हो ।

रवि लामिछानेको पार्टी त एकाएक चुनावमार्फतउदाएको बारेमा धेरै कुरा आंकलन गर्न सकिन्छ । यस विषयमा समाजमा विभिन्न किसिमका हल्ला चलेका छन् । हामीले त्यसबारेमा धेरै चासो राख्नु पनि हुँदैन ।

केपी शर्मा ओलीले नै रविलाई चुनावमा उठाएको पनि भन्छन् । यसका अन्तर कथा होलान् । मिडियामा काम गरिरहेको एउटा पत्रकारले पार्टी खोलेर आउनुको केही अन्य कारणहरु पनि हुन सक्छन् ।

एक पटक रविको बारेमा भएको चितवनको घटनामा उसका समर्थकको भीड लागेपछि अब रवि राजनीतिमा आउन सक्छ भनेर आंकलन गरिएको थियो । स्वतन्त्रका बारेमा स्थानीय चुनावमा सबै स्वतन्त्र एकै ठाउँमा भए हुने भन्ने माग पनि उठेको थियो । यसले धेरै स्वतन्त्रलाई एक ठाउँमा पार्न सक्छ भनिएको थियो । यो कुरामा उसले मनन गरेको हुनसक्छ । स्वतन्त्रको जमात भन्दा पार्टी ठिक हुन्छ भन्ने लागेर रविले पार्टी बनाएको हुन सक्छ ।

रविको पार्टी त पार्टी बनेकै छैन । मात्र चुनावको लागि परीक्षण हुन जरुरी छ । त्यसपछि मात्र पार्टी बन्छ । पहिलो चुनौती त अव सुरु भइसकेको छ । …दुईटा ठुला पार्टीले आफूसँग मिल्नका लागि भन्न थालिसकेका छन् ।

आफू कता जाने वा नजाने भन्ने बारेमा उसको निर्णय हो । आवश्यक परेको खण्डमा प्रधानमन्त्री बन्छु भनेर घोषणा गरेका कारण यसको भित्री कथा र रहस्य केही छ कि भन्ने बारेमा बजारमा चर्चा र खोजी हुन थालेको छ ।

भर्खर बनेको पार्टीका लागि अहिले आएको परिणाम नराम्रो भन्न मिल्दैन । काठमाडौंमा नै चार सिट जित्नुले पनि यो सामान्य कुरा होइन भन्ने प्रष्ट पारेको छ । यो आशाजनक प्रगति हो । पार्टी बनेको छैन । चुनाव लड्छु भन्नेलाई टिकट दिलायो । नयाँ पार्टीका लागि नेता आवश्यक पनि हो ।

अब सरकार कसरी बन्छ भन्ने विषयमा अहिले नै यसै भन्न सक्ने अवस्था छैन । गठबन्धनको बहुमत आउन सकेन । यसको अर्थ मिलिजुली सरकार नै बन्ने हो । अहिलेको अवस्था हेर्दा रवि लामिछानेको पार्टी साँचोमा परिणत हुने देखिन्छ ।

गठबन्धन पनि अहिले नै टुट्छ भनेर भन्न सकिने अवस्था पनि छैन । भोलि जाने ठाउँ पनि छैन । नारा मात्र लगाएर हुँदैन । कम्युनिस्ट पनि एक हुन सकेनन् । बल्ल तल्ल जोडिएको कम्युनिस्ट अलग भएर चुनाव लडे । कसैले भन्दैमा एकता भएर अगाडि बढ्छ भन्ने छैन । सरकारमा जान हरेकले अवसर खोजेका हुन्छन् ।

अहिले सत्ताको खेल सुरु भएको देखिन्छ । यसमा सबैले आफ्नो भाग खोजेर बाजी मार्ने चाहना राख्छन् । यो अवस्था भनेको एकदमै नराम्रो अवस्था हो । यस्तो अवस्थामा यो होला वा त्यो होला भनेर भन्न सकिने अवस्था छैन । बहुमतको सरकार तीन वर्ष टिक्न सकेन भने यो सरकार पनि पूरा कार्यकाल चल्दैन । तर सरकार बनेपछि दुईवर्ष पूरा गर्न चाहिं सक्छ ।

संविधानमा भएको छिद्रका कारण गठबन्धनमा भएको पार्टीले सरकारबाट समर्थन फिर्ता लियो भने विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्रधानमन्त्रीले आफूलाई आवश्यक परेको बेलामा लिनसक्ने कानूनी प्रावधान अनुसार यो हुन्छ । अस्थिरताको कुरा गर्ने हो भने त्यो स्वभाविक हो ।

यो आज मात्र भएको होइन हिजोका दिनमा पनि थियो । आज पनि छ र भोलि पनि रहन्छ । यो निरन्तर रुपमा हुर्किरहेको छ ।

त्यसो हुनाले अस्थिर सरकार स्वभाविक हो । ०४८ सालदेखि नै बहुमतको सरकार नटिक्ने बरु मिलिजुली सरकार नै टिक्ने गरेको छ । यही प्रक्रिया निरन्तर अगाडि जाने हो, तर त्यो कसरी कुन आधारमा कति खराब भएर अगाडि बढ्छ भन्ने मात्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय