मंगलबार , चैत्र ६, २०८०

अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए। उनले प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए।

 

एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन्। उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए।हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन्।

 

विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए। उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छ्न्।अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज

 

सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे। त्यसको केही समयपछि विदेशिनुभएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उनी सामाजिक काममा लागे।अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए।

 

तर चर्चा भने कम नै थियो। उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे। सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउनतर चर्चा भने कम नै थियो। उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे। सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन

 

नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो।सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो। अहिले पनि धरानमा खानेपानी अभाव छ। साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले।

 

खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए। यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए।धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए ।

 

राष्ट्रपतिको बोल्ड कदमको नागरिक स्तरबाट अभूतपुर्व समर्थन मिलेको छ भने गठबन्धनवालाले राष्ट्रपतिले संविधानको गम्भिर उलघंन गरेको भन्दै विरोध जनाएको छ । संसदको आयु समाप्त भएको अवस्थामा राष्ट्रपति माथी महाअभियोग लगाउन सक्ने सामर्थ पनि गठबन्धनमा देखिएको छैन । के गर्ने कसो गर्ने भन्दै अलमलमै गठबन्धन परेको देखिएको छ । कपिपयले भने राष्ट्रपतिले राजिनामा दिनु पर्ने कुरा पनि गरिरहेका छन् ।

 

संविधानको गम्भिर उलंघन गरेको भन्दै राष्ट्रपतिको राजिनामा माग्नेहरुलाई राष्ट्रपतिको कदमको समर्थनमा रहेकाहरुले मुख भरिको जवाफ दिएका छन् । राजिनामा राष्ट्रपतिले होइन प्रधानमन्त्री शेरबहादुर देउवाले दिनु पर्ने मत उनीहरुले राखिरहेका छन् ।

 

नागरिकताकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका अधिवक्ता एस के तिमिल्सीनाले राष्ट्रपतिले होइन प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनु पर्ने बताएका छन् । संविधानको उलंघन राष्ट्रपतिले भन्दा पहिला सरकारले गरेको भन्दै देउवालाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको जिकिर उनले गरेका छन् ।

 

संविधानको धारा ८१ को उलघंन सरकारले गरेको जिकिर तिमिल्सिनाले गरेका छन् । कुनै पनि विद्ययेक ल्याउनु भन्दा पहिला सरकारले राष्ट्रपतिसँग परामर्श गर्नु पर्छ भन्ने व्यवस्था स्पष्ट रुपमा संविधानमानै व्यवस्था रहेको भन्दै उनले उक्त कुरालाई सरकारले पुर्ण रुपमा अवज्ञा गरेको भन्दै देउवाले राजिनामा दिनु पर्ने बताएका छन् ।

 

राष्ट्रपतिले नागरिकता विद्ययेक प्रमाणिकरण नगरेर विल्कुल सहि काम गरेको भन्दै तिमिल्सिनाले संविधान भन्दा देश ठुलो कुरो भएको बताएका छन् । कुनै समय कटुवाल प्रकरणका नामले चर्चित प्रकरण स्मरण गराउदै उनले तत्कालिन राष्ट्रपति रामवरण यादवले

 

 

तत्कालिन प्रधानसेनापती रक्मांगत कटुवाललाई सरकारले गरेको कारबाही सदर नगर्दा राष्ट्रपतिले होइन तत्कालिन प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएको स्मरण गराउदै अहिले पनि प्रधानमन्त्री देउवाले राजिनमा दिनु पर्ने तिमिल्सिनाले बताए ।

 

पूर्व जर्नेल डा प्रेम सिंह बस्न्यात , पत्रकार तथा नागरिक अगुवा अनिल योगी लगायतले पनि राष्ट्रपति भण्डारीको कमदको समर्थन गर्दै भण्डारीको कदमको युग युग सम्म नेपाली जनताले स्मरण गरिरहने भन्दै धन्यवाद दिएका छन् ।

 

नेपाली जनताको लागी होइन परमादेशी सरकारले इण्डियनलाई खुशि पार्नका लागी यस्ता प्रावधान राखेर सरकारले यो खालको विद्ययेक ल्याएको जिकिर उनीहरुले गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय