शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं:

भारतले प्रतिनिधिसभाको विघटन नेपालको आन्तरिक मामिला भएको बताएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको नियमित

पत्रकार सम्मेलनमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति औपचारिक प्रतिक्रिया व्यक्त गर्दै त्यस्तो धारणा राखेका हुन्।

‘हामीले नेपालका हालैका राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौँ’ उनले भने,

‘यी नेपालले आफ्नै लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गर्नुपर्ने आन्तरिक विषयवस्तुहरू हुन्।’

भारत नेपाललाई शान्ति, समृद्धि र विकासको मार्गमा अघि बढ्न सघाउन तयार रहेको उनको भनाइ छ ।

नेपालको प्रतिनिधिसभा विघटनप्रति औपचारिक प्रतिक्रिया जनाउने भारत पहिलो देश हो ।

अन्य देशले अहिलेसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया जनाइसकेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय